उपनिर्वाचन: तनहुँ र बारामा २६ दल दर्ता
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ।
गण्डकी प्रदेश सरकारले चैते दसैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ।
कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।
उपचार खोज्नुपर्ने भयो भने प्रायः विशिष्ठ व्यक्तिहरू देश छाड्छन्। देशमै उपचार हुन्थ्यो भने ती किन विदेश जान्छन्?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।
जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ।
सही ठहरिने निर्णय गर्न सरकारी अधिकारी डराउनु, निर्णय नलिने प्रवृत्ति र व्यवहारले सरकारी कामकारबाही प्रवाहित हुनु आमकुरा जस्तै भएको छ।
विकसित देशहरूमा एक दिन विशेष साबि दिनुपरेमा त्यसको सरकारी काम, सेवा र जनसुविधाका साथै अर्थतन्त्रमा पर्ने असरलाई ख्याल गरिन्छ।
यातायात मजदूर तथा व्यवसायीले मंगलबार आह्वान गरेको बन्दबाट सिक्नुपर्ने केही प्रमुख पाठ छन्।
सरकारले ‘जनयुद्ध’ दिवस भनेर सोमबार सार्वजनिक बिदा दिनुलाई उचित कदम मान्न सकिँदैन।
निरन्तर घाटामा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्टमा करिब ५६ करोड रूपैयाँ लगानी थपेर उत्पादन बढाउने तयारी गरिएको छ।
कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ।