४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुकुम्बासी समस्याको दिगो समाधान खोजी

मैया आले ३६ वर्षदेखि थापाथलीस्थित बाग्मती किनारको सुकुम्बासी बस्तीमा बस्दै आएकी छन्। उनका श्रीमान्को ११ वर्ष पहिला प्यारालाइसिसबाट मृत्यु भयो। त्यसपछि छोराछोरीको पालनपोषण, शिक्षा सबै जिम्मेवारी मैयाकै काँधमा आयो।

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र ललितपुरको लाँकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स बीच सम्झौता

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्ड बीच व्यावसायिक ऋण साझेदारी सम्बन्धी सम्झौता भएको छ।

नेपाल र युरोपेली संघबीच दुई छुट्टाछुट्टै वित्तीय सम्झौतामा हस्ताक्षर

आज अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’विषयमा सम्झौता भएको हो।

राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभाग बीच सम्झौता

हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ। आव २०८०-०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा सम्झौता भएको हो।

सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच सम्झौता

सिटिजन्स बैंक र दरबारमार्गको होटल ठमेल हाउसबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

पोखरा विमानस्थललाई किन ‘बिआरआई’सँग जोड्दैछ चीन ?

नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ।

विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सले विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता गरेका छन्।

उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँःमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन।

ऊर्जाक्षेत्र दीर्घकलीन सम्झौताको स्वागत

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दौरान ऊर्जाक्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरूको स्वागत गरेको छ।

कर्णालीमा रग्बी प्रवर्द्धन गर्न सम्झौता

कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।

‘नेपाल-भारत सम्बन्ध सुपरहिट बनाउँछौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पिपिए) का लागि सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समझदारीलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन्।

विश्व बैंकसँग १८ अर्बको सम्झौता

विश्व बैंकले नेपाललाई करिब १८ अर्ब रूपैयाँ ऋण तथा अनुदान सहायता उपलब्ध गराउने भएको छ। सरकार र विश्व बैंकबीच नेपालको शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्