५ आश्विन २०८१ शनिबार
image/svg+xml

४२ पालिका समयमै बजेट ल्याउन असफल

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थालाई ४२ स्थानीय तहले लत्याएका छन्।

वेस्ट इन्डिज विश्वकपमा छनोट हुन असफल

शनिबार भएको सुपर सिक्सको खेलमा एक सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गरेपछि पहिलोपटक वेस्ट इन्डिज विश्वकपमा छनोट हुन असफल रह्यो।

नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण

नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन। यही जुन २९ तारिखका दिन बिहान ९ बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन।

आशिषको डेब्यु गोलमा नेपाललाई सफलता

नेपालका लागि सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरेका थिए। उनले लकेन लिम्बुले उपलब्ध गराएको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दा बलले गोलको दिशा लिएको थियो। यो आशिषले नेपालका लागि गरेको पहिलो गोल हो।

रूपनी राइडर्स र बलान बिहुललाई सफलता

रूपनी राइडर्स र बलान बिहुल सुपर किङ्स सप्तरीको राजविराजमा जारी पाँचौं सप्तरी प्रिमियर लिगमा शुक्रबार विजयी भएका छन्।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई चौथो सफलता ,दिपेन्द्रले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई चौथो सफलता हात लागेको छ ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेश्रो सफलता ,सन्दीपले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई तेश्रो सफलता हात लागेको छ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोश्रो सफलता ,गुल्सनले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई दोश्रो सफलता हात लागेको छ ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता ,करणले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

नेपाललाई आठौ सफलता ,दिपेन्द्रको खातामा दोश्रो विकेट

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई आठौ विकेट हात लागेको छ ।

नेपाललाई लगातार दाेस्राे सफलता, करणले लिए दुइ विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध खेलिरहेको नेपाललाई लगातार दाेस्राे सफलता हात परेको छ। नेपालका करण केसीले अमेरिकाको पहिलो र दाेस्राे विकेट लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्