६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल प्रतिष्ठा जोगाउन सफल

कप्तान ज्ञानेन्द्र मल्लको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले बिहीबार एसिसी इमर्जिङ कपमा हङकङमाथि ७ विकेटको जित निकालेको छ। बंगलादेशको कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई जिताउन ज्ञानेन्द्रले ७० रन बनाए भने महत्वपूर्ण २ विकेट पनि लिए।

सेमिफाइनलमा फेरि असफल

नेपाल किर्गिस्तानसँग लगातार दोस्रो खेलमा हारको सामना गर्दै एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी

उत्तर कोरियाले बुधबार गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।

राष्ट्रिय टिममा अनिल असफल

एएफसी एसिया कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध हुने खेलका लागि शुक्रबार २० सदस्यीय राष्ट्रिय टोली छनोट गर्दा नियमित कप्तान अनिल गुरुङ नेपालको टोलीमा नियमितता दिन असफल भएका छन्।

अभियान सफल भएको एमालेको निष्कर्ष

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

'सफाइ अभियान सचेतना फैलाउन सफल'

दुई सय साता अघिसम्म वागमती नदीमा जताततै फोहोरमैला तैरिन्थ्यो। किनारमा पनि उस्तै फोहोरको डुंगुर हुन्थ्यो। यस्ता फोहोर नदी वरपरका बासिन्दाले फ्याँक्थे। फोहोर वागमतीको दुर्गन्धले आजित भएपछि आसपासका स्थानीय वागमती सफाइ अभियानमा जुटे।

गरिबमुखी परियोजना असफल

ललितपुर उपमहानगरपालिकाअन्तर्गत ‘गरिबमुखी सहरी पुनरोत्थान नमुना परियोजना’ (पिआरयुपिटी) असफल देखिएको छ। सहरी क्षेत्रको गरिब पहिचान र अर्मूत सम्पदा विकास क्षेत्रमा तोकिएबमोजिम काम गर्न नसक्दा परियोजना असफल देखिएको हो।

७० प्रतिशत मुद्दामा सरकारलाई सफलता

अदालतमा बचाउ गरिएका मुद्दामध्ये सरकारी वकिलले औसत ७०.०९ प्रतिशतमा सफलता हासिल गरेको तथ्यांकले देखाएको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार सरकारी वकिलबाट सर्वाेच्च अदालतमा आर्थिक वर्ष २०७२/७३ मा बहसपैरवी भएका रिट तथा निवेदनमा ४५ प्रतिशतमा सफलता मिलेको छ।

अस्ट्रेलिया १३ वर्षपछि सफल

अस्ट्रेलियासँग ३ सय ३३ रनले पराजित भएपछि घरेलु टोली भारतको १९ खेलसम्म अपराजित शृंखलामा शनिबार पूर्णविराम लागेको छ। बायाँहाते स्पिनर स्टिभ ओ‘किफको दोस्रो इनिङमा ६ विकेट लिएपछि ४ सय ४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विश्व शीर्ष वरीयताको भारतले १ सय ७ रनमा सबै विकेट गुमायो। टेस्ट वरीयताको दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले तेस्रो दिनमै खेल जित्न सफल भयो।

देउवा 'असफल'

कांग्रेस सभापति शेरबहादुर देउवामाथि पार्टी आदर्श, सिद्धान्त र उद्देश्यअनुसार संगठन सञ्चालन गर्न असफल भएको आरोप नेता रामचन्द्र पौडेल पक्षधरले लगाएको छ। पौडेल पक्षको शनिबार राजधानीमा भएको भेलाले सभापति देउवा पार्टी विधानलाई चुनौती दिँदै व्यक्तिगत र गुटगत स्वार्थका आधारमा अघि बढेको ठहर गरेको हो।

सडनडेथमा पुलिसलाई सफलता

नाटकीय खेलमा विक्रम धिमालले गोल गरेपछि नेपाल पुलिस क्लबले आयोजक धरान पहेंलोलाई सडनडेथमा हराउँदै १९औं बूढासुब्बा रेडबुल गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेल सकिन एक मिनेट बाँकी भएको बेला विक्रमले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याएका थिए।

डबल्समा भारतीयलाई सफलता

भारतीय जोडीले नेपाल आइटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को महिला पुरुष डबल्स उपाधि जितेको छ। शुक्रबार भारतका आदित्य ऐयर र पीयूष सुरेन्द्र सलेकरले आफ्नै देशका गुञ्जन जाधव र अथर्व शर्माको जोडीलाई ७–६(१३), ७–५ ले पराजित गरे।

ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको भारतको दाबी

भारतले आज उडिसा राज्यको सामुद्रीक तटमा आफ्नो इन्टरसेप्टर मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। द्विस्तरीय ब्यालेस्टिक मिसाइल रक्षा प्रणाली सुधारका लागि एक महत्वपूर्ण उपलिब्ध भएको भारतले जनाएको छ।

असफल स्कुलः एक 'रिमाइन्डर'

एकै शब्दमा भन्नुपर्दा असफल स्कुल एक 'रिमाइन्डर' हो। अझ बुझ्ने भाषामा 'अलार्म' घन्टी हो। हरेक नयाँ दिनको सुरुवात गर्न यसले तपार्इंलाई जगाउनेछ, ब्यूँझाउनेछ। 'भो अब त' भनेर उठ्ने वा अलार्म बन्द गरेर गोडा खुम्च्याएर सिरकभित्र घुसि्रने तपार्इंको रोजाइ। बस्, धत्तेरी! झलमल्लै भइसकेछ भनेर पछि पछुताउन पाउनु हुन्न।

महिलामा एपिएफ र पुरुषमा पुलिस सफल

नेपाली भलिबलमा विभागीय टिमको बर्चस्व कायम राख्ने क्रममा बुधबार सशस्त्र प्रहरी बलको एपिएफ महिला टोली तथा नेपाल पुलिसको पुरुष टोलीले पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्