१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आयल निगमका कार्यकारी निर्देशक थानीको उत्कृष्ट कार्य सम्पादन

अधिकांश सरकारी स्वामित्वका संस्थानहरुमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने, धरासायी हुने समस्या देखिरहेको अवस्थामा नेपाल आयल निगमका कार्यकारी निर्देशकको कार्य सम्पादन उत्कृष्ट देखिएको छ।

सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका छन्।

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।

झापाको आइकोनिक खेलाडी आवास

नेपाल सुपर लिग(एनएसएल) को क्लब झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आवास लामिछानेलाई ‘आइकोनिक खेलाडी’ को रूपमा अनुबन्धन गरेको छ।

न्युजिल्याण्डविरुद्ध भारतको उत्कृष्ट प्रर्दशन,भारत २२१/ १/३१ स्थीतमा

भारतलेपहिला व्याटिङ गर्दै ३१ ओभरमा जम्मा १ विकेट गुमाएर २२१ रन बनाएको छ ।

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाँचभित्र

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाचौं स्थानको युनिक(नमूना) गल्फ कोर्षमा समेटिएको छ। गल्फ ड्राइभ्स डटकम वेवसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ।

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ। उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।

आयो ‘यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड’

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले तीन लाख ७९ हजार नौ सय रूपैयाँमा उपलब्ध हुने गरी यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड बजारमा ल्याएको छ।

इग्ल्याण्डविरुद्ध न्युजिल्याण्डको उत्कृष्ट प्रर्दशनी, २० ओभरमै १५४

१३ औं विश्वकप क्रिकेटमा इग्ल्याण्ड विरुद्ध न्युजिल्याण्डले उत्कृष्ट प्रदशन गरेको छ ।

उत्कृष्ट प्रदर्शनसहित भारतको पोल्टामा एसिया कप क्रिकेटको उपाधि

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ।आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

आज नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा: नयाँ अध्याय लेख्ने अवसर

प्रतियोगिताको अंकतालिकाअनुसार आजको खेल नेपाल र भारत दुवैका लागि ‘गर या मर’को खेल हो। जित्ने टोली समूह ‘ए’ बाट पाकिस्तानसँगै ‘सुपर फोर’मा प्रवेश गर्नेछ। पराजित टोलीको एसिया कप यात्रामा पूर्णविराम लाग्नेछ।

उत्कृष्ट पुनरागमनप्रति टेन हागको प्रशंसा

पहिलो चार मिनेटमै दुई गोल बेहोरेपछि दबाबमा परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

मदन पुरस्कारका लागि छानिए पाँच उत्कृष्ट कृति

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच उत्कृष्ट कृतिहरू छनौट गरेको छ। गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट पाँच उत्कृष्ट छनौट गरिएको गुठीले जनाएको छ।

हुण्डाईको ‘ह्विल्स अफ चेन्ज’ एक्सचेन्ज अफर

नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्विल्स अफ चेन्ज’ एक्सचेञ्ज अफर योजना ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्