५ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटक तान्न राकम कर्णालीमा र्‍याफ्टिङ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ। राकम कर्णाली र्‍याफ्टिङ फर्मले आठबीस नगरपालिकाँंगको सहकार्यमा फर्मले र्‍याफ्टिङ संचालनमा ल्याएको हो।

प्लाष्टिकमुक्त कर्णालीका लागि कानुन बनाइँदै

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्लाष्टिकका कारण वातावरण प्रदूषण हुनुका साथै अर्गानिक कर्णाली प्रदेश बनाउने अभियानमा बाधा पुगेकाले प्लाष्टिक नियन्त्रणका लागि कानुन बनाउन लागिएको बताए।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लामै राख्न माग

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।

जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी

जुम्ला सदरमुकाम खलंगादेखि मुगुको राराताल सम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए।

वीरेन्द्रनगरमा शंकास्पद वस्तु फेला

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ।

कर्णाली प्रदेशकाे लोकसेवा आयोगको परीक्षा स्थगित

कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ।

कर्णालीका भौतिक मन्त्रीको गाउँ नै बिजुली विहीन

कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको गाउँ बिजुली विहीन छ।

विकास हेर्न कर्णालीका भौतिकमन्त्री आयोजना स्थलमा

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधिन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा सरसफाई तथा खाद्यान्न वितरण

प्रदेश सरकारले शनिबार बिहान सहिद पार्कमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो भने दिउँसो मानव सेवा आश्रम, प्रशान्ति बृद्धाश्रम र वादी सरोकार मञ्चमा पुगेर खाद्यान्न तथा सरसफाईका सामाग्री वितरण गरेको थियो।

आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्छः प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्ने बताएका छन्।

खुम्चिँदै खच्चड व्यवसाय

खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं।

कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल

कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो।

खेतियोग्य जमिनमा घरैघर

जुम्लाको लाइजीउँलोमा एक दशक अघिसम्म धान, जौँ र समय अनुसारको अन्नवाली लहलाउँथ्यो। अन्नवालीले यो जीउलो निकै हरियाली हुन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्