४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेटिङ्गमै चल्छन् ‘अवैध क्रसर उद्योग’

अनुगमनमा कर्णालीमा सबै उद्योगहरु अवैध रहेको प्रतिवेदन अनुगमन टोलीले सरकारलाई बुझायो। सरकारले अवैध सञ्चालन भएका क्रसर उद्योग बन्द गर्न निर्देशन दियो। फेरि एक वर्षअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा अनुगमन भयो।

सामाजिक सुरक्षामा कर्णाली अब्बल

प्रदेश सरकारले लोपोन्मुख घुमन्ते समुदाय राउटेका लागि मासिक २ हजार भत्ताको व्यवस्था गरेको छ।

कर्णालीमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घनका घटना

सन २०२२ मा कर्णाली प्रदेशमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका छन्।

कर्णालीका सांसदले भने: कर्णालीको प्रतिपक्षी रोग, भोक र पछौडेपन हो

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशको पहिलो बैठकमा बोल्ने राजनीतिक दलका नेताहरुले मुलुकको राजनीतिभन्दा माथि उठेर आफूहरु कर्णालीको विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता जनाए।

कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्ने

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेश: एमाले र माओवादीले छाने दलको नेता

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले कर्णाली प्रदेशसभा संसदीय दलको नेता सर्वसम्मत चयन गरेका छन्। बुधबार बसेको दुई पार्टीको छुट्टाछुट्टै बैठकले दलको नेता चयन गरेको हो।

लगानी नजुट्दा अलपत्र अवस्थामा फुकोट कर्णाली

लगानी जुटाउन नसक्दा दुई वर्ष अघि नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन्।

कर्णाली नदीको बगर जमिनलाई मुआब्जा दिने तयारी

बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम किनारा भएर बग्ने कर्णाली नदीको गेरुवा भंगालोले बगरमा परिणत गरेको जग्गाको मुआब्जा दिएर नेपाल बिद्युत प्राधिकरणले निकुञ्जले अधिग्रहण गर्ने गरी प्रक्रिया अघि बढाएको हो।

वीरेन्द्रनगरमा लागु भयो ‘नयाँ भू–उपयोग नीति’

वीरेन्द्रनगर नगरपालिकाले ‘भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी तयार गरिएको मापदण्ड तथा आधारहरु, २०७९’ कार्यान्वयनमा ल्याइएको हो।

कर्णाली प्रदेशसभामा नयाँ अनुहार धेरै

प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चारजना मात्रै पुराना अनुहार हुन्। समानुपातिक बन्दसूचीमा पनि सबै राजनीतिक दलले नयाँ अनुहारलाई राखेका छन्।

बाँके र बर्दिया कर्णालीमा गाभिने विषय पुनः चर्चामा

उक्त अवसरमा उनले देशको शासकीय संरचना माथि नै प्रश्न उठाए। राज्य संरचना गर्दा बाँके र बर्दियालाई अलग बनाइएको भन्दै कर्णालीसँग गाभ्न पहल थाल्नुपर्ने उनको भनाइ छ।

कर्णाली करिडोर खुल्यो

करिडोर खण्ड अन्तगत पचालझरना गाउपालिकाको लाफामा शनिबारदेखि खसेको पहिरोको कारण अबरुद्ध सडक सचालनमा आएको हो।

कर्णाली प्रदेश: प्रत्यक्षमा महिला शून्य, प्रदेश सभामा एक मात्र दलित सदस्य

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एक मात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएको छन्।

कर्णालीमा कसले कहाँ कहाँ जिते?

कर्णालीका ७ जिल्ला जिल्लाका केही निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। प्रदेशसभा सदस्य तर्फ २४ निर्वाचन क्षेत्रमध्ये १५ स्थानको नजिता आइसकेको छ।

कर्णालीका ७ जिल्लामा मतगणना, गठबन्धनको अग्रता

कर्णालीका केही जिल्ला र क्षेत्रबाहेक ७ जिल्लामा मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा प्रायः सत्ता गठबन्धनको अग्रता देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्