१७ असार २०८१ सोमबार
image/svg+xml

कांग्रेस केन्द्रीय पदाधिकारी १२ सदस्यीय हुने

नेपाली कांगेसको जारी महासमिति बैठकमा केन्द्रीय पदाधिकारीको बिवाद टुंगो लागेको छ। महासमिति बैठकका क्रममा केन्द्रीय पदाधिकारीको संख्या १२ जना हुने टुंगो लगाएको छ।

के भन्छन् कांग्रेस महासमिति सदस्य ?

नेपाली कांग्रेसका महासमिति सदस्यहरूले वर्तमान सरकारले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

पदाधिकारी थप्न देउवा लचक

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पार्टी पदाधिकारी संख्या थपका विषयमा लचक देखिएका छन्। पदाधिकारी संख्या थपको विपक्षमा रहँदै आएका देउवा पार्टी विधानमा सहमति जुटाउनका लागि पदाधिकारी संख्या थप गर्न लचक भएका हुन्।

कांग्रेसमा हिन्दू राष्ट्रको आवाज चर्काे, मुस्लिम नेता पनि पक्षमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महासमिति सदस्यले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन्। उनीहरुले हिन्दू राष्ट्रको मुद्दालाई पनि जोडदार रुपमा उठाएका छन्। सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनीहरुले हिन्दू राष्ट्रका लागि जनमतसंग्रह वा धार्मिक स्वतन्त्रताको एजेण्डा कांग्रेसले बोक्नुपर्ने माग गरे।

कांग्रेस कहिलेसम्म बुढाहरुको कब्जामा ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि काठमाडौंमा चलिरहेको छ । केन्द्र र प्रदेशको चुनाव यता पहिलोपटक बसेको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकमा पार्टी पदाधिकारीले पेश गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले बोल्ने क्रम जारी छ । यस बाहेक बैठकमा गत वर्षको चुनावमा पार्टीको हार, सभापतिको अधिकारदेखि पार्टी विधान परिवर्तन सम्मका एजेन्डामा छलफल भैरहेको बैठकमा सहभागी नेताहरू बताउँछन् ।

कांग्रेस कहिलेसम्म बुढाहरुको कब्जामा ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि काठमाडौंमा चलिरहेको छ । केन्द्र र प्रदेशको चुनाव यता पहिलोपटक बसेको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकमा पार्टी पदाधिकारीले पेश गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले बोल्ने क्रम जारी छ । यस बाहेक बैठकमा गत वर्षको चुनावमा पार्टीको हार, सभापतिको अधिकारदेखि पार्टी विधान परिवर्तन सम्मका एजेन्डामा छलफल भैरहेको बैठकमा सहभागी नेताहरू बताउँछन् ।

कांग्रेसकाे क्रन्दन रोदन

नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ। बैठकको औचित्य साबित गर्ने कि आफ्नो हैसियत स्थापित गर्ने ? कांग्रेसमा एउटा चुनौती थपिएको छ। निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले आफूलाई नेतृत्वमा एकता र संगठनको सुदृढीकरणमा लगाउने अपेक्षा कांग्रेसजनले गरेका थिए।

पदाधिकारी चयनमै अल्झो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महासमिति बैठकको दोस्रो दिन पनि पार्टी विधानको संशोधित मस्यौदा टुंगो लगाउन सकेन। सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच पदाधिकारी संख्या र निर्वाचन प्रक्रियामा सहमति जुट्न नसकेको हो।

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम सुरु भएको छ।

कस्तो कांग्रेस ?

प्रमुख विपक्षी दल नेपाली कांग्रेस महासमितिको राजधानीमा शनिबारदेखि सुरु भएको बैठकतर्फ सबैका नजर एकोहोरिएका छन्। आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने यो दलका नेताहरूले मुलुकको वर्तमान परिस्थितिको यथार्थ आँकलन गर्दै भाबी कार्यदिशा कसरी तय गर्लान् भन्ने जिज्ञासा पनि यतिबेला सर्वत्र छ।

महासमितिबाट अपेक्षा

महात्मा गान्धीको एउटा चर्चित भनाइ छ, ‘समाज परिवर्तन गर्नुभन्दा पहिले आफूमा परिवर्तन ल्याउन जरुरी छ।’  यो भनाइको सन्दर्भ गान्धीले कुन प्रसंगमा जोडे त्यो यहा“ चर्चाको विषय होइन। नेपाली कांग्रेसको महासमिति बैठक यही मंसिर २८ गतेदेखि भइरहेको छ।

पार्टी एक ढिक्का बनाउने संकल्प

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीभित्र बृहत्तर एकता कायम गरेर आगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचन पराजयको जिम्मेवारी कसले लिने भन्नेमै १३ महिना गुजारेका शीर्ष नेताहरूले राजधानीमा शनिबार सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा वामपन्थीसँग लड्न पाटृहत् एकताको अर्को विकल्प नभएकोमा जोड दिएका छन्।

कांग्रेस महासमिति बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। बैठकको तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्