१५ असार २०८१ शनिबार
image/svg+xml

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र बृहत एकता कायम भएको दाबी गरेको एक साता पनि बित्न नपाउँदै गुटगत सक्रियता बढाएका छन्। पार्टीभन्दा व्यक्तिगत स्वार्थका लागि कांग्रेसभित्र गुट मौलाउँदै गएको गुनासो गर्दै पुस ९ गते सम्पन्न महासमिति बैठकले त्यसभन्दा माथि उठेर संगठन सुधारमा लाग्ने संकलप गरेका थिए।

तुष मेटिएको सन्देश

नेपाली कांग्रेसको महासमिति बैठक शंका र निराशाको संवेग पार गर्दै विश्वास र एकताको सन्देशकासाथ सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति र आफूबीच अब कुनै पनि तुष नरहेको मन्तव्य सार्वजनिक गरेपछि एकताको सन्देश पार्टीका निम्ति ऊर्जा हुने आशा कांग्रेसहरूमा पलाएको छ।

नयाँ नेतृत्व आऊ, कांग्रेस बचाऊ

गौरवमय इतिहास,जिम्मेवार वर्तमान र उज्यालो भविष्यको नारासहित सुरु भएको नेपाली कांग्रेस महासमितिको वैठक आइतबार समापन भयो। उद्घाटन सत्रको चहलपहल हेर्न म केही साथीहरूसँग उद्घाटनस्थल पुगेको थिएँ। धेरै नयाँ अनुहार कांग्रेसमा देख्दा पार्टीको भविष्य उज्ज्वल छ भन्ने लाग्यो।सहभागिता समावेशी थियो।

कांग्रेस महासमिति : नीतिभन्दा नेतामै जोड

नेपाली कांग्रेस महासमिति बैठक नीति निर्माणभन्दा नेताहरूको व्यवस्थापनमै केन्द्रित बन्न पुगेको छ। बैठकले निर्वाचनमा पार्टी पराजयको समीक्षासँगै संगठन सुधारका नयाँ कार्यक्रम तथा नीति तय गर्ने कांग्रेस नेता–कार्यकर्ताको बुझाइ थियो। तर शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण महासमितिको ध्यान नीतिभन्दा नेता व्यवस्थापनमै केन्द्रित बन्न पुगेको हो।

कांग्रेसको महासमिति

महाधिवेशन भएका वर्षमा बाहेक वर्षमा एकपटक बस्नैपर्ने नेपाली कांग्रेसको महासमिति महाधिवेशन भएको ३ वर्षपछि बल्ल बस्यो, गत हप्ता। पार्टीको नीति निर्माण गर्ने सर्वोच्च तहकै बैठकको यस्तो चाला भएर पनि होला कांग्रेसलाई ‘नीतिप्रधान’ पार्टी होइन, ‘नेताप्रधान’ हो भनेर व्यंग्य गर्ने गरिएको।

६५ वर्षमै वृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता वितरण गर्ने अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्न माग गरेको छ। मंसिर २९ गतेदेखि जारी कांग्रेसको महासमिति बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारको ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय कार्यान्वयन गर्न वर्तमान सरकारसँग माग गरेको हो। बैठकले समसामयिक १५ बुँदे प्रस्ताव पारित गरेको छ।

महासमिति बैठकले पार्टीमा नयाँ तरंग ल्यायो : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले पार्टीमा नयाँ तरंग ल्याएको बताएका छन्। महासमिति बैठकले निर्माण गरेका मस्यौदा लोकतान्त्रिक र समावेशी बनेको बताउदै नेता पौडेलले निराश भएका भनिएका महासमिति सदस्यहरू समेत पार्टीको विद्यान निर्माणपछि निराश हुन नपर्ने बताए।

महासमिति बैठकले नेविसंघको १२औँ महाधिवेशन प्रभावित

नेपाली कांग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन प्रभावित बनेको छ।

कांग्रेसको संशोधित विधान महासमितिमा प्रस्तुत (पूर्ण पाठसहित)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संशोधित विधान प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गरिएको छ। केन्द्रीय समिति बैठकले पारित गरेपछि महामन्त्री पूर्ण बहादुर खड्काले शनिवार महासमितिमा विधान प्रस्ताव प्रस्तुत गरेका हुन्। खड्का विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक हुन्।

कांग्रेसको शीर्ष नेताबीच १४ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने सहमति

नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय पदाधिकारी १४ सदस्यीय हुनेमा सहमति भएको छ। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार कोषध्यक्षबाहेकका पदाधिकारी निर्वाचित हुने गरी सहमति जुटेकाे हाे।

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताबारे धारणा बनाउन माग गरिएको छ।

जनसम्पर्क समितिले कांग्रेस महासमितिमा उठाए दोहोरो नागरिकताको विषय

काठमाडौंमा चार दिनदेखि जारी काँग्रेस महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दाले प्रवेश पाएको छ।

कांग्रेस महासमिति गुटगत गोलचक्करमा

कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको छ। पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला शनिबार सुरु बैठक एक दिन लम्बिसकेको छ। सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निराश बनेका हुन्।

कांग्रेसका महासमिति बैठकमा कसले के बाेले ?

नेपाली कांग्रेसका महासमिति सदस्यहरूले वर्तमान सरकारले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

अब कांग्रेसका सबै पदाधिकारी निर्वाचित

नेपाली कांग्रेसका सबै पदाधिकारी अब महाधिवेशनबाट चयन हुने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरूको मंगलबार साँझ बसेको बैठकमा कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाटै चयन गर्ने समझदारी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्