१२ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस अर्थात् ठुटो रूख

लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।

नेतृत्वलाई नचाहिएको महासमिति

२०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट कांग्रेसमा पाको र युवा पुस्ता मिश्रित पदाधिकारी छानिएका छन्। तर कांग्रेस नीति, कार्यक्रम र संगठनमा भने अन्योल छ। पहिलो पटक गर्न लागिएको महासमिति बैठक पनि चौथो पटक सारेर फागुनमा पु¥याइएको छ।

कांग्रेस महासमिति बैठक सर्‍यो

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो।

किन महासमिति बैठक चाहँदैनन् देउवा ?

त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।

संस्थापन समूह भन्छ–अवैधानिक भेला किन गर्ने?

महासमिति बैठकमा दुई मुद्दामा एकजुट देखिएका नेपाली कांग्रेसका जिल्ला सभापति पछिल्लो समय पार्टी नेताकै गुटमा विभाजित भएका छन्। संस्थापन समूह र संस्थापनइतर समूह पछिल्लो समय वाक युद्धमा उत्रिएका हुन्।

जिल्ला सभापतिसँग देउवाले भने– केन्द्रीय सदस्यलाई चिढ्याउन सकिनँ

केन्द्रीय समितिले आफूहरूको मुद्दा उल्ट्याएपछि निर्णय सच्याउन नेपाली कांग्रेस जिल्ला सभापतिहरू सक्रिय छन्। केही दिनदेखि जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग ‘लबिङ’ सुरु गरेका छन्।

कांग्रेसमा केन्द्रीय समितिको निर्णय सच्याउन माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेको भन्दै देवाविरुद्ध खडा भएको ‘क्याम्प’ सक्रिय भएको छ। सभापतिको एकलौटी निर्णयविरुद्ध उभिनका लागि देउवाविरुद्धको शक्ति एक ठाउँमा आएको हो।

कांग्रेस जिल्ला सभापतिको चेतावनी : निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउँछौं

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका छन्।  महासमिति बैठकबाट पारित भएको विधानलाई परिमार्जनको नाममा केन्द्रीय समितिबाट उल्ट्याउने काम भएको भन्दै जिल्ला सभापतिहरूले निर्णय नसच्याए विशेष महाधिवेशनको चेतावनी दिएका हुन्।

कांग्रेसमा गुट बलियो बनाउने होड

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन्। पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए।

जिल्ला सभापतिको आक्रोश, फेरि महासमिति बोलाऊ

कांग्रेस जिल्ला सभापतिहरूले फेरि महासमिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकलेका छन्। महासमितिको बैठकबाट पारित विधान पार्टीले उल्ट्याएको भन्दै जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन्।

बहुमतको निर्णयमा १२ नेताको आपत्ति

नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव बहुमतबाट पारित गरेको छ। महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको हो। केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले महासमिति बैठकमा पेस भएका प्रस्ताव केन्द्रीय समितिले बहुमतबाट पारित गरेको जानकारी दिए।

कांग्रेसको आन्तरिक लोकतन्त्रमा प्रश्न

देशकै पुरानो र लोकतान्त्रिक दलको रूपमा चिनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिले महासमिति बैठकको निर्णय उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रमै प्रश्न उठ्न थालेको छ। कांग्रेसको मिनि महाधिवेशनको रूपमा रहेको महासमिति निर्णय गर्नका लागि केन्द्रीय समितिभन्दा माथिल्लो कार्यकारी थलो हो। तर त्यसले गरेको निर्णयलाई केन्द्रीय समितिले कार्यान्वयनमा ल्याउनुको सट्टा उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रबारे अनेक टिकाटिप्पणी हुन थालेको छ।

दुई समूहका अडान, विधान अलपत्र

नेपाली कांग्रेसको महासमिति बैठकको निर्णय कार्यान्वयनको विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गएको छ। विधानमाथि नेताहरूको अड्डीले कांग्रेसमा मतभेत सुरु भएको हो।

बुथबाट चुनिन डराए कांग्रेस नेता

महाधिवेशन प्रतितिनिधि हुन केन्द्रीय सदस्य पनि बुथबाट आउनुपर्ने विषयलाई लिएर कांग्रेसको केन्द्रीय समिति अनिर्णित बनेको छ।

कांग्रेस कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्