४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मधेस डुबानको एउटै कारण ‘चुरे दोहन’

‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ। मधेसमा बाढी उफानमा छ। बाढी प्रभावित प्रदेश २ का जिल्लाहरुको हवाई अवलोकपछि बुधबार जनकपुरमा उप प्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष कौतुहलता व्यक्त गरे। ‘जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अध्याधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नु’ यसको कारण हो कमलानदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहर कुमार साहले कौतुहलता मेट्ने प्रयास गरे।

रोकिएन नदी उत्खनन

'राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र बिक्री वितरण गर्न रोक लगाए पनि उत्खनन र चोरी निकासी रोकिएको छैन।

लागत बढेपछि प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई–मधेस दु्रतमार्गको लागत बढ्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्बद्ध मन्त्रीहरूले चासो राखेका छन्।

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर विक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

मधेसका बस्ती काकाकुल

गर्मीयाम सुरु भएसँगै ‘कोर मधेस’ अर्थात् प्रदेश २ का अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन्। इनारहरू सुक्न थालेका छन् । गहिरो गरी (करिब सय फिटमुनि ) गाडिएका चापाकल (ट्युबवेल) बाट पानी आउन छाडेको छ । खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्।

प्रदेश २ सरकारको ‘भैंसी उपहार’ योजना

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेको सहज जिविकोपार्जन होस् भन्ने उद्देश्यले ‘भैंसी उपहार योजना’का नाममा दुधालु भैंसी वितरण गर्दै आएको छ। तर उपहार हात पार्नेमा पहुँचवालाको हालीमुहाली बनेको र वास्तविक सहिद तथा घाइतेका परिवार भने छुट्न पुगेको पाइएको छ।

सहिद र घाइतेलाई प्रदेश सरकारको भैंसी

मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश २ का सरकारले जीविकोपार्जनका लागि उन्नत जातको भैंसी प्रदान गर्ने भएको छ।

राष्ट्रियता र तराईका जनता

तराई–मधेसविरोधी मानसिकता त्यागी राष्ट्र र राष्ट्रियता बलियो पार्न पनि नागरिकता समस्या चाँडै सम्बोधन गर्नुपर्छ।

द्रुतमार्ग निर्माणको अवधि एक वर्ष थप्न सेनाको प्रस्ताव

२०७९ असोजभित्र आयोजना सम्पन्न हुनेगरी पूर्वनिर्धारित तालिका हेरफेर गरेर मन्त्रालयम प्रस्ताव पेस गरेका छौं ः योगेन्द्रबहादुर खाँण, उपरथी एवं आयोजना प्रमुख, नेपाली सेना

सरकारले मधेसलाई नाकावन्दी लगायोः ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महन्थ ठाकुरले केन्द्र सरकारले मधेसमाथि नाकावन्दी लगाएको आरोप लगाएका छन्। बिहिबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुदै उनले यस्तो बताएका हुन्।

राजपाको प्रश्न : लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न /गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

महन्थ ठाकुरको जिज्ञासा : समृद्ध तराई मधेस कार्यक्रममा किन बजेट आएन?

राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

मधेसले के पायो ?

मधेस मामिलाका विश्लेषक डा. विजयप्रसाद मिश्रको विश्लेषणमा एक दशकमा भएका तीन आन्दोलनमा मधेसले केही उपलब्धि हासिल गरे पनि अपेक्षाकृत उचाइ लिन सकेको छैन।

मधेस समृद्धिको तगारो ‘चुरे दोहन’

मरुभूमि जस्तै बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघिया’ को अस्तित्व नाम मात्रैमा सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सीमानामा पुगेको छ। यसको कारण हो– बलान नदीले फेर्दै आएको धार।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्