सर्लाहीमा बोटे विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन
सर्लाहीको बागमतीमा नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनले विशालकुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
सर्लाहीको बागमतीमा नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनले विशालकुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।
मानव अधिकार तथा शान्ति समाजले जहिल्यै पनि शान्तिको पक्षमा वकालत गर्दै आएको छ । यस क्रममा संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमणका क्रममा पनि उनको ध्यानाकर्षण गराउने उद्देश्यले दबाबमूलक प्रदर्शन आयोजना गरिएको थियो ।
पर्साको पोखरिया नगरपालिका–७ की सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैको चोकमा पसल चलाउँदै छिन्।
विभिन्न क्षेत्रमा योगदान गर्ने ६ जनालाई इलाममा सम्मान गरिएको छ। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले समाजका लागि लामो समय योगदान गर्ने अग्रजलाई नगदसहित सम्मान गरेको हो।
एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको हो।
जनता समाजवादी पार्टी,नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिएकी छन्।
सर्लाहीमा बज्जिका साहित्य समाज गठन गरिएको छ।असी प्रतिशतभन्दा बढीले बोल्ने गरेको स्थानीय मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको साहित्यको विकासको लागि सर्लाही सदरमुकाम मलङवामा भएको भेलाले समाजको तदर्थ समिति गठन गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन्।
‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौति दिएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।
सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दैछ। जिल्ला समितिले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।