रास्वपा बन्दसूची विवाद : अरनिको पाँडेले पनि नाम फिर्ता लिए
यसअघि विवादित भएपछि टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्।
यसअघि विवादित भएपछि टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्।
उनका अनुसार ६ विधाका खल खेलाइने छ। प्रतियोगितातर्फ ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल २ सय २ पदकका लागि खेल हुने छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
गहिरो हिसाबले एकापसमा जोडिएको विश्वमा अतिराष्ट्रवादको वर्तमान लहर चिन्ताको विषय हो । यो चिन्ता राजनीतिक सीमाभित्र सीमित छैन।
सोमबार बिहान पौने नौ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो।
ट्रम्प र उनको टोलीले ग्रीनल्याण्डबारे यो पहिलो बयान होइन। पहिलो कार्यकालमा ट्रम्पले ग्रीनल्याण्ड किन्न खोजेका थिए तर डेनमार्कले अस्वीकार गरेको थियो।
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले नेता गोकुल बास्कोटाको नाम एकल सिफारिस गरिएको छ।
पूर्व इजरायली बन्धक रोमी गोनेनले हमासको ४७१ दिनको कैदमा बारम्बार यौन दुर्व्यवहार, उत्पीडन र धम्की सहनुपरेको बताएकी छिन्।
मुक्तक साम्राज्ञी उषा शेरचनलाई ईश्वरमान स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरिएकाे छ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको संख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको संख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ।
उता, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले बढेर ४६ सय ८५ रुपैयाँ पुगेको छ।
स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीले बताए।
रारा–भुलभुले सडकमा सैनिक पुर्याएर फर्किने क्रममा जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ।