११ मंसिर २०८३ शुक्रबार
image/svg+xml

पार्टी एकताबद्ध बनाउन सबैलाई कांग्रेसमा सहभागी हुन चन्द्र भण्डारीको आग्रह

नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

देशको ऋण ३० खर्ब

पछिल्लो समय मुलुकको सार्वजनिक ऋण बढेर झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बितेका चार महिनाको समेत गरी नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो।

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ।

दसौं राष्ट्रिय खेलकुद: अभिभको चार कीर्तिमान, आठ स्वर्ण

बागमती प्रदेशका अभिभ प्रधानले दसौं राष्ट्रिय खेलकुदको पौडीमा बिहीबार तीन राष्ट्रिय कीर्तिमानसहित तीन स्वर्ण पदक जितेका छन्।

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुन सकेको छैन।

पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन

भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसकेको छ तर बाढीले घरबार, जीविकोपार्जन र वर्षौंको मेहनत गुमाएका हजारौं नागरिकका लागि विपद् अझै सकिएको छैन।

सर्लाहीमा ई-रिक्सा अनियन्त्रित भई दुर्घटना, चालकसहित ७ जना घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके-संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोक नजिकै ई-रिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।

मुस्ताङको जनवाल माविमा तीन भवन निर्माण हुँदै, ८० प्रतिशत लागत भारतीय दूतावासको

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित जनवाल माध्यमिक विद्यालयका तीन वटा भवनको शिलान्यास गरिएको छ।

देउवा समूहमा सभापतिको रस्साकस्सी, निधिले समर्थन माग्दा शशांक मौन

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्न लागेको समानान्तर १५औं नियमित महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको विषय पेचिलो बन्दै गएको छ।

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारलाई सिफारिस

बेपत्ता हुनेमा ४८ जिल्लाबाट विवरण प्रमाणित भएका ३ हजार २९२ नेपाली नागरिक र १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान भएका ६२३ विदेशी नागरिक रहेका छन्।

‘माई बडी, माई राइट’ कहिलेदेखि ?

अहिले पनि विवाहित महिलाले पुरुष तयार भएपछि यौनसम्पर्कका लागि तयार हुनुपर्ने बाध्यता रहेको बैठकमा सहभागी महिलाहरूको भनाइ थियो ।

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ । यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्