२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दोलखामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

स्थानीय तह निर्वाचनमा दोलखामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

सल्यानमा माओवादीको उम्मेदवार तय

आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो ।

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य

जिल्लामा स्थानीय तहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्दबीच चुनावी सहकार्य भएको छ ।

गोरखामा माओवादीले टुङ्गो लगायो उम्मेद्ववारहरू

नेकपा माओवादी केन्द्र गोरखाले स्थानीय तहमा चुनाब लड्ने उम्मेद्ववारको टुङ्गो लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादीले लामो कसरतपछि स्थानीय तहमा उम्मेद्ववार छनौट सकिएको बताएको छ ।

लमजुङमा एमाले—माओवादीको चुनाबी मोर्चा बन्यो

स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्लामा क्रियाशील दलहरुमध्ये नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिक रुपमै चुनावी कार्यगत एकता भएको छ।

झापाको छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुङ्गो

नेकपा माओवादी केन्द्रले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

बर्दियामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

धनगढीमा माओवादीको उम्मेदवारी घोषणा

नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरु घोषणा गरेको छ।

कटारी नगरपालिकामा माओवादीको उम्मेद्वार सिफारिस

आउँदो स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकामा नेकपामाओवादी केन्द्रले उम्मेद्वारको नाम सिफारिस गरेको छ । आगामी ३१ गते हुने निर्वाचनका लागि माओजवादी केन्द्रले मेयर र उपमेयरका आकांक्षीहरूको नाम शुक्रबार जिल्ला पार्टीलाई सिफारिस गरेको थियो।

माओवादीले भोलिसम्म उम्मेदवार तोक्ने तयारी

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले वैशाख ९ गतेभित्र ७ सय ४४ स्थानीय तहमा उम्मेदवार चयन गरिसक्ने योजनाअनुसार आन्तरिक तयारी तीव्र पारेको छ। वडा, गाउँ/नगर/उपमहानगर/महानगरपालिसहितका सबै ७ सय ४४ तहमा वैशाख ३१ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले तयारी तीव्र पारेको हो।

माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः डा.भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई सत्तारुढ नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेका छन्। चुनाब चिन्ह नदिने निर्वाचन कानुनविरुद्ध संघर्षरत पार्टीका नेताले जनयुद्धका लडाकुलाई जेल हालेको भन्दै ट्विटरबाट आक्रोश पोखेका हुन्।

चुनाव वैशाख ३१ मै : माओवादी

सरकारको नेतृत्वकर्तासमेत रहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले घोषित मितिमै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रले बैशाख ९ गते भित्र गाउँ/नगरका उम्मेदवार घोषणा गर्ने

नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनका लागि वैशाख ९ गते सम्म उम्मेदवार तय गरिसक्ने भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले चुनावी नारा समेत तय गरेको छ।

काँग्रेस नेता शाहको हत्यामा विप्लव माओवादीका कार्यकर्ताको संलग्नता

एक हप्ता अघि खलंगाको थाप्लेचौर सातदुला स्थित सडकमा विभत्स ढंगले हत्या गरिएका काँग्रेस जाजरकोटका नेता रविन्द्रशम्सेर शाहलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले हत्या गरेको प्रहरीले जनाएको छ। मंगलवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले शाहको हत्यामा विप्लवका कार्यकर्ताहरुको संलग्नता रहेको पुष्टी गरेको हो।

माओवादी घोषणापत्र तयार

नीय तहको वैशाख ३१ गते हुन लागेको चुनावमा सत्तारूढ माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र पारेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनका लागि मनाउन कोसिस गरिरहेको भए पनि माओवादी केन्द्रले आन्तरिक रूपमा भने चुनावी अभियान तीव्र पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्