२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कञ्चनपुरमा माओवादीको उम्मेदवार टुङ्गो

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र कञ्चनपुरले यहाँका नौ वटै तहका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।

माओवादीको नैतिक विजय: प्रवक्ता भुसाल

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको नैतिक जीत भएको बताएकी छन्।

माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगायो

आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ ।

भरतपुर २५ मा माओवादीलाई सफलता, रेणुको मतान्तर झनै घट्यो

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई तेस्रो सफल्ता प्राप्त भएको छ। बिहीबार बिहान घोषणा भएको महानगपालिकाको वडा नं. २५ को अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेद्वार विजय भुजेल ११ सय मत ल्याएर वडाध्यक्षमा विजयी भए।

हेटौँडामा कांग्रेस-माओवादी गठबन्धन तोडेर एमाले बिजयी

हेटौंडा उपमहानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तोड्दै एमालेले जितेको छ। मेयरमा एमालेका हरिबहादुर महत र उपमेयरमा एमालेकै मीना लामा बिजयी भएका छन्।

‘बिप्लप’ माओवादीको आरोप पत्रकार नौ दिनदेखि हिरासतमा

जनता टेलिभिजनका पत्रकार विकास भट्टराईलाई ‘बिप्लव’ माओवादीको कार्यकर्ता भएको आरोप लगाएर एक साता देखि जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा राखेको खुलेको छ।

भरतपुर–२६ मा माओवादी–एमाले तालमेल : ज्ञवालीभन्दा झन्डै दोब्बर मत पाइन् दाहालले

नेकपा माओवादी केन्द्रका उम्मेद्वार ज्ञानप्रसाद खनाल भरतपुर महानगरपालिकाको वडा नं. २६ मा वडाध्यक्ष पदमा विजयी भएका छन्। पार्टी नीति विपरित वडा तहमा एमालेसँग तालमेल गरेको भनेर खनाललाई माओवादी केन्द्रले कारवाही गरेको थियो। कारवाहीमा परे पनि खनालले १ हजार ६५८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी काँग्रेसउम्मेद्वारको १ हजार ४६० मत पाए।

भरतपुरमा माओवादीको खाता खुल्यो, वडाध्यक्षसहित प्यानल नै विजयी

माओवादीको गढको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको वडा नं. १३ मा सो पार्टीले सहज विजयी हात पारेको छ । वडाध्यक्ष पदमा माओवादीका प्रकाश दवाडीसहितको प्यानल नै विजयी भएको छ ।

भरतपुर १३ मा १२ सय मत गन्दा आधा माओवादीको खातामा

भरतपुर महानगरपालिकाको वडा नं. १३ मा माओवादीले राम्रो मत ल्याउन सक्ने भनेर गरेको अनुमान यथार्थमा परिणत भएको छ।

चितवनका ५ मध्ये ४ नगरपालिकामा एमाले, १ मा माओवादी

चितवनका पाँच नगरपालिकामध्ये चार वटामा एमाले विजयी भएको छ। पूर्वी चितवनका चारवटै नगरपालिकामा एमालेले जित हात पारेको छ। खैरहनी, कालिका, राप्ती तथा रत्ननगर नगरपालिकामा एमालेले सफलता पाएको हो। माडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

ललितपुर-२२ मा माओवादी उम्मेदवारको २ मतको रोमाञ्चक जित

निर्वाचनमा प्रत्येक भोट मूल्यवान हुन्छ भनिन्छ। यो भनाई ललितपुर महानगरपालिकाको जारी मतगणनामा प्रत्यक्ष देखिएको छ। २२ नं.वडाका माओवादी वडाअध्यक्ष प्रत्यासी अम्बिराज शाक्यले दुई मतको रोमाञ्चक जित हात पारेका छन्।

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।

कांग्रेस-माओवादी सहकार्यको सन्देश

कांग्रेस माओवादीसँग स्थानीय तहमा तालमेल नगरेको भए कति ठाउँमा थप हार बेहोर्ने अवस्थामा हुन्थ्यो, यसको आकलन कुनै कांग्रेसजनले गर्न आवश्यक ठानेको छैन।

माओवादी केन्द्र प्रदेश ६ मा पहिलो, १० जिल्लामा शून्य

काठमाडौं, भक्तपुर, दोलखा, दैलेख, मुगु, कास्की, स्याङ्जा, पर्वत, मनाङ र मुस्ताङका स्थानीय तह प्रमुखमा माओवादी शून्य।

विप्लव माओवादीका ३ कार्यकर्ता पक्राउ

आउँदो स्थानीय तह निर्वाचनमा अवरोध पुर्‍याउने क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्ता पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्