५ आश्विन २०८१ शनिबार
image/svg+xml

विदेशी औषधि सरकारले नै बेच्ने

मिर्गौला, क्यान्सरजस्ता कडा रोगको उपचारमा प्रयोग गरिने विदेशी औषधि सरकारले नै बिक्री गर्ने भएको सरकारले नै बिक्री गर्ने भएको छ । यस्तो औषधि व्यापारीले २२ सय प्रतिशतसम्म महंगोमा बेच्ने गरेको पाएपछि सरकारले आफैं बेच्ने निर्णय गरेको हो । यस्ता औषधि विदेशबाट किनेर यहाँ उपलब्ध गराउन सरकारले छुट्टै निकाय बनाउने भएको छ।

म्याद नाघेको औषधि बेचे जन्मकैद

म्याद नाघेको औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ। संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेको औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो। अहिले १० वर्षसम्मको कैद सजायलाई जन्मकैद मानिएको छ।

औषधि व्यवसायमा परिवर्तन जरुरी

नेपाल औषधि व्यवसायी सङ्घले औषधिमा आत्मनिर्भर भई राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ ।

सिन्धुली अस्पतालमा ८९ प्रकारका औषधि निशुल्क

जिल्ला अस्पताल सिन्धुलीले अब ८९ प्रकारका औषधि निशुल्क दिने भएको छ । जिल्लाको माग र अवस्थालाई मध्येनजर गरी यस्तो निर्णय गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

मुटु जोगाउने नयाँ औषधि

मुटुका चिकित्सकहरुले नयाँ औषधिले खराब कोलेस्ट्रोललाई कम गरी मुटुको व्यथा र स्ट्रोकमा अप्रत्यासित रुपमा कमी ल्याउन सक्छ। २७ हजार रोगीमाझ गरिएको एउटा अन्तर्राष्ट्रिय परीक्षणको परिणामको अर्थ के निस्कियो भने, अब सर्वसाधारणले समेत यो औषधि प्रयोग गर्न सक्छन्।

पोलिक्लिनिकमा आगालागी, ६ लाखका औषधि नष्ट

सिन्धुपाल्चोकको खाडिचौरस्थित एक पोलिक्लिनिकमा बुधबार दिउँसो आगालागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरका औषधि जलेका छन्।

निःशुल्क औषधि कि उपचार?

सार्वजनिक स्वास्थ्य संस्थाहरूमा उपचारार्थ आउने सबै बिरामीलाई निःशुल्क औषधि वितरण गर्नभन्दा सार्वजनिक सेवालाई स्तरीयता र सहजता प्रदान गर्दै गरिब र असहायका लागि निःशुल्क उपचार गरिदिनु महत्वपूर्ण हुन्छ।

करिब ५ लाख रूपैयाँ बराबररकाे तिबन्धित भारतीय औषधि बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख रुपैयाँ बराबरको अवैध भारतीय औषधि रौतहटबाट बरामद भएको छ। भारतको घोडासहन बजारबाट खरिद गरी बाराको कचोर्वा हुँदै रौतहट भिœयाइरहेको अवस्थामा दुई वटा मोटरसाइकलबाट उक्त अवैध अवैध औषधि सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।

रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध

रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।

'अाैषधि नभए खबर पाउँ, २४ घन्टामा कि औषधि कि पैसा पाउनुहुन्छ'

जिल्लाको नेतृत्वले काम गरेन भने पनि जिम्मेवारी मेरो नै हो, म गराएर नै छोड्छु। यदि कसैले गर्दैनन भने काम नगर्नेले छोड्छन, गर्नेले पुरस्कार पाउछन नगर्नेले दण्ड पाउछन नै। तर यसको लागि तथ्यको सम्पूर्ण पक्ष संप्रेसित भयो भने मलाई काम गर्ने वातावरण बन्छ। यसका निम्ति सबैसँग सहयोगको अपेक्षा गरेको छ।

बल्ल किनियो ७० थरी निःशुल्क औषधि

सरकारले निःशुल्क औषधिको संख्या ४२ बाट बढाएर ७० पु¥याएको तीन वर्षपछि बल्ल औषधि खरिद प्रक्रिया सुरु गरेको छ। दुई आर्थिक वर्षसम्म अधिकांश जिल्ला र केन्द्रबाट समेत औषधि खरिद नहुँदा थुपै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदै आएको छ।

बाटोमै हराउँछ दुर्गमको औषधि

सरकारले विपन्न जनताको उपचारमा सहज होस् भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरे पनि बीच बाटामै गायब हुने गरेको पाइएको छ। औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा  चर्को मूल्य तिर्न बाध्य छन्।

स्वास्थ्य चौकीमा औषधि नहुँदा स्वास्थ्यकर्मी भन्छन्: हामी त परामर्शदाता मात्रै

लाटामाडौं स्वास्थ्य चौकीमा दुई जना बिरामी आए। स्वयमसेवकका रुपमा खटिएर आएका हेल्थ असिस्टेन्ट बिरेन्द्र शाहीले दुबैको चेँकजाँच गरे। चेँकजाँचपछि उनले दुबै जनालाई अलग–अलग कागजमा औषधी लेखेर दिए। थप केही खानपिन र सजगता सुझाए।

औषधि 'स्प्रे' गरेपछि मात्र केरुङबाट कन्टेनरलाई चीन प्रवेश अनुमति

मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्