४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिदिङ्वाले ३५ प्रकारका औषधि चौबिसै घण्टा उपलब्ध गराउने

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरेका ३५ प्रकारका औषधि गाउँपालिका भित्रका नागरिकलाई बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने घोषणा गरेको छ ।

रामदेवलाई मन्त्रालयको चेतावनी : कोरोनाको औषधि बनाएको भनेर प्रचार गर्न बन्द गर

पतञ्जलि समूहले मंगलबार बिहान कोरोना निको पार्ने दाबी गर्दै ‘कोरोनिल ट्याब्लेट’ र ‘सवारी भाती’ दुई औषधि सार्वजनिक गरेको थियो।

म्याद गुज्रिएका औषधि वितरण

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला आयुर्वेद औषधालयले म्याद गुज्रिएको औषधि वितरण गर्दै आएको रहस्य खुलेको छ।

औषधि अभावले रोकियो परीक्षण

विराटनगरस्थित कोसी अञ्चल अस्पतालको ल्यावमा प्रयोग हुने औषधि अभाव भएपछि दुई दिनदेखि कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालामा प्रयोग हुने औषधि अभाव भएका कारण दुई दिनदेखि स्वाब परीक्षण रोकिएको अस्पतालले जनाएको छ ।

अमेरिकामा कोभिड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन्।

प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण

भक्तपुर होमियोप्याथिक मेडिकल कलेज एवं क्लिनिकले कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथी औषधि निःशुल्क वितरण शुरु गरेको छ।

क्वारेन्टिनमा रहेकालाई रोग प्रतिरोधी क्षमताका औषधिजन्य जडिबुटी बाँडिदै

कोरोना जितेर स्वस्थ्य हुनेहरुले भनेका छन्–‘शरीरमा आत्मविश्वास र रोग प्रतिरोधी क्षमताको विकासले कोरोनालाई सजिलै परास्त गर्न सकिन्छ’ । कोरोना जितेर फर्किएकाहरुको यिनै अनुभवलाई आधार मानेर जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले क्वारेन्टिनमा रहेका र उनीहरुको स्याहार तथा रेखदेखमा खटिएका जनशक्तिका लागि रोग प्रतिरोधी क्षमता बढाउने आयुर्बेदिक जडिबुटी प्रदान गर्न थालेको छ ।

दक्षिण कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति

दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ।

किसानलाई निःशुल्क किटनाशक औषधि

अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका युवा राजनीतिकर्मी सुवास राईले किसानलाई किटनाशक विषादी वितरण गरेका छन्।

फ्रान्समा कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्धत

फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ।

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ।

क्वारेन्टिनमा निःशुल्क आयुर्वेदिक औषधि र योग प्रशिक्षण

सदरमुकाम त्रियुगा नगरपालिकाको जनता क्याम्पस मोतिगडा क्वारेन्टिन बस्नेहरुलाई कोरोना भाइरस (कोभिड–१९) बाट बच्न रोगप्रतिरोधात्मक आयुर्वेदिक औषधि र योग प्रशिक्षण दिन सुरु गरिएको छ । सगरमाथा अञ्चल आयुर्वेदिक औषधालय उदयपुरले क्वारेन्टिन बस्नेलाई कोरोनासँग लड्न निःशुल्क प्रतिरोधात्मक औषधि वितरण गर्दै योग प्रशिक्षण दिन थालेको हो ।

राज्य नदेखेकाहरु, जसलाई केही थाहा छैन

उमेरले सात दशक काटेकी सितली कडा घाम, बर्खे झरी र ठिहिरयाउने चिसोमा खाना र नानाका लागि गिट्टी फुटाउन बाध्य छिन् । उनीसँग बिरामी हुँदा उपचार गर्ने ल्याकत छैन भने काम नगर्दा हातमुख जोर्न समस्या पर्छ ।

औषधि र उपकरणसहित स्वाब संकलन गर्न स्वास्थ्यकर्मी डोल्पा आए

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट स्वाब संकलनको लागि स्वास्थ्यकर्मीको टोली आवश्यक औषधि र उपकरणसहित डोल्पामा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका ७ मा रहेको कस्तुरी निमावि क्वारेन्टाइनमा रहेका नागरिकहरुको शुक्रबार आरडिटी परीक्षण गर्ने क्रममा एक जना पुरुषमा रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्न शनिबार हेलिकोप्टर मार्फत स्वास्थ्यकर्मीको टोली डोल्पामा पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्