५ आश्विन २०८१ शनिबार
image/svg+xml

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

आजदेखि बालाचतुर्दशी मेलाकाे चहलपहल सुरु भएको छ। पशुपतिनाथ मन्दिर परिसरमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

ज्योति विकास बैंकको सञ्चालक समितिको ४७१ औं बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

जनतामा असन्तुष्टि बढ्दा राजनीतिक चलखेल हुनथाल्योः प्रधानमन्त्री

अहिले देशको अर्थतन्त्र सुधारोन्मुख भएपनि दबाबमुक्त भने भइनसकेको प्रधानमन्त्री दाहालले बताए।

माध्यमिक तहमा थपिए २३ शिक्षक,विज्ञान र गणितका शिक्षकको अभाव कायमै

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले माध्यमिक तहका लागि सिफारिस भई आएका २३ जना शिक्षकलाई एकमुष्ट रुपमा नियुक्ति पत्र हस्तान्तरण गरी कार्यक्षेत्रका लागि बिदाइ गरेको छ।

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र

ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्र भइसकेको हुन्थ्यो।

गण्डकीको बजेट सुधार कार्ययोजनाः १ हजारभन्दा बढी योजना कार्यान्वयन गरिँदै

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ।

ओमोडाको ग्लोबल जेन-जी गाडी आदर्श विकल्प

प्रयोगकर्ता-केन्द्रित विकासलाई समर्थन गर्दै ओमोडाले ग्लोबल जेन-जी केन्द्रित आदर्श विकल्प सिर्जना गरेको छ।

भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्‍याली’ सम्पन्न भएको छ।

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।

विकासशील मुलुकमा स्तरोन्नतिसँगै तयारी पोशाकको निर्यात घट्न सक्ने

नेपालले अतिकम विकसित मुलुक (एलडिसी) को रूपमा विदेशी मुलुकबाट थानको कपडा ल्याएर सिलाइ–बुनाइ गरी युरोपियन युनियन (इयु) र बेलायतलगायतका मुलुकमा शून्य भन्सारमा निर्यात गर्दै आइरहेको छ।

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्।

जलवायु परिवर्तनले ६.३ प्रतिशतले जिडिपी घटायोः प्रतिवेदन

अतिकम विकसित मुलुकहरूमा जनसङ्ख्या–भारित जिडिपीमा आठ दशमलव तीन प्रतिशतको नोक्सान भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्