१२ आश्विन २०८१ शनिबार
image/svg+xml

२४ घन्टामा गाजामा ३ सय नागरिक मारिए

समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बक्तव्य जारी गर्दै गत २४ घन्टामा मात्रै ३ सय प्यालेस्टाइनी नागरिकको गाजा क्षेत्रमा मृत्यु भएको छ।

इजरायल-प्यालेस्टाइन किन सधैं अशान्त?

इजरायलमा अक्टुबर ६ को राति ३० वर्षभन्दा कम उमेरका दुई हजारभन्दा बढी युवा एउटा संगीत उत्सवमा भेला भएका थिए। उत्सवमा केही रातभर नाचे, कोही नाच्दानाच्दै थाकेर निदाए। केही भने मिर्मिरे उज्यालोमा पुनः नाच्न थाले।

इजरायलबाट प्रधानमन्त्रीलाई पत्र: हाम्रो भरोसा तपाई हो, युद्धको चपेटामा परेर मर्नु छैन

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

इजरायल/प्यालेस्टाइन: विपरित इतिहास, अन्त्यहीन घृणा

इजरायली र प्यालेस्टाइनीबीच आपसी विश्वास र समझदारीमा आधारित शान्ति प्रक्रिया नै विवाद र विभाजन समाधानको एउटै मात्र बाटो हो।

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरु गरेको छ। आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन्।

इजरायल–प्यालेस्टाइन द्वन्द्व: त्रासमा नेपाली समुदाय, बंकरमा बास

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।

कोरोना संक्रमणका कारण प्यालेस्टाइनका महत्वपूर्ण नेताको निधन

प्यालेस्टाइनका महत्वपूर्ण राजनीतिक व्यक्तिमध्ये एक साइब एराकाटको निधन भएको छ।

अमेरिकाले प्यालेस्टाइनको नाम हटायो

संयुक्त राज्य अमेरिकाले विश्वका देश र राज्यको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकाको सो कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ ।

प्यालेस्टाइनमा ‘स्क्वाड’ भ्रमणको अपेक्षा

प्यालेस्टाइनमा आप्रवासी मूलका अमेरिकी सांसद रसिदा र ओमारको भ्रमणले इजरायलको कब्जाका कारण त्यहाँ उत्पन्न दयनीय अवस्था संसारसामु उजागर हुनेछ।

प्यालेस्टिनीका लागि अमेरिकी प्रस्ताव, लाखौंलाई रोजगारी दिने तयारी

संयुक्तराज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ।

नेपाल र प्यालेस्टाइन भिड्दै, नेपाल गर या मरको अवस्थामा

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ।

अर्जेन्टिनाको समर्थन प्यालेस्टाइनलाई, इजरायलसँग फुटबल नखेल्ने

गाजामा रहेका प्यालेस्टाइन नागरिकहरुमाथी इजरायलले गरेको दमनका कारण अर्जेन्टिनाले आउँदो शनिबार ईजरायलसँग हुने विश्वकप अभ्यास खेल नखेल्ने भएको छ।

राजकुमार विलियम प्यालेस्टाइन जाने

बेलायती राजकुमार विलियम यस वर्षको ग्रीष्ममा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमणमा जाने तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ।

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको सहयोगमा आधा रकम रोक्का गरेको घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रूपमा रोकेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्