१३ आश्विन २०८१ आइतबार
image/svg+xml

प्यालेस्टाइनलाई अमेरिकी सहयोग रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। जेरुसेलमलाई इजरायलको राजधानी बनाउने विषयमा शान्तिसँग वार्ता गर्न तयार नरहेको भन्दै ट्रम्पले सहयोग रोक्ने बताएका हुन्।

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील ८ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्