२० आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिकी मोडलमा गाँजा खेती

संसद्मा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ।

गाँजाखेती कति सहज ?

नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो।

सशस्त्र प्रहरीद्वारा लाखौको गाँजा बरामद

सशस्त्र प्रहरी बल रौतहटले लाखौँ मूल्य पर्ने गाँजा बरामद गरेको छ। रौतहटको लक्ष्मीपुर बेलबिछवास्थित सशस्त्र प्रहरी बलको युनिटले लाखौँको गाँजा बरामद गरेको हो।

जीवनस्तर उकास्छ: सांसद, दुर्व्यसनी बढाउँछ: प्रहरी

गाँजाखेतीका फाइदा र बेफाइदाबारे बहस भइरहेको बेला सत्तारुढ नेकपाका सांसदलार गाँजाखेतीलाई फुकुवा गर्नेगरी प्रतिनिधिसभाका विधेयक दर्ता गराएका छन्।

गाँजामाथिको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै संसदमा निजी विधेयक दर्ता

गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ। पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो।

साढे ३३ किलो गाँजासहित भारतीय पक्राउ

कारमा लुकाएर ल्याइएको ३३ किलो ६ सय ग्राम गाँजासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

कारमा गाँजासहित एक भारतीय पक्राउ

कारमा लुकाई ल्याएको अबैध लागुऔषध ३३ किलो ६ सयग्राम गाँजासहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका १९, नेवारपानीबाट भारतीय कारका चालक भारत, बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादव पक्राउ गरेका हुन्।

जंगल फँडानी गरेर गाँजा खेती

सिन्धुलीमा केही वर्षदेखि गाँजा खेती मौलाउँदो छ। गत वर्ष जिल्लाका विभिन्न भूभागमा दुई सय बिघाभन्दा बढी जमिनमा लगाइएको गाँजा नष्ट गरिएको थियो। यो वर्ष पनि झन्डै तीन सय बिघामा लगाइएको गाँजा प्रहरीले फँडानी गरिसकेको छ।

९७ किलो गाँजा बरामद

जिल्लाको राक्सीराङ्ग गाउँपालिका-२ स्थित सुनौलो सौराहा ईलाकाबाट माघ २२ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले करिब ९७ किलो गाँजा बरामद गरेको छ।

गाँजा ओसारपसार रोक्न खोज्दा गोली प्रहार

पछिल्लो समय गाँजा ओसारपसार रोक्न खोज्दा प्रहरीले गोली प्रहार गर्ने क्रमलाई तीव्रता दिएको छ। चालू आवमै झन्डै आधा दर्जन घटनामा गोली प्रहार गरी गाँजा, सवारीसाधन र संलग्न तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीद्वारा ५० किलो गाँजा बरामद

उदयपुर सशस्त्र प्रहरी बलले ठूलो परिणामको अवैध लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सुराकीको आधारमा गएको सशस्त्र प्रहरी बल बोक्से गणको टोलीले उदयपुर र सप्तरी जिल्लाको सिमाना नजिक जिल्लाको उदयपुरगढी गाउँपालिका ७ कोलटेबाट ५० केजी गाँजा बरामद गरेको हो।

घरको कौसीमै गाँजाखेती

ललितपुरको प्रयागपोखरीस्थित पाँचतले घरको कौसीर छतभरि गाँजाका बोट हुर्किएको पत्तो पाएपछि कात्तिकको पहिलो साता प्रहरी घरभित्रै पसेर छापा मा¥योर गाँजा फाँड्यो। लगत्तै २२ केजी गाँजासहित घरधनी भूषणकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ ग-यो।

गोली प्रहार गरी गाँजा बरामद

प्रहरीले चार राउन्ड गोली प्रहार गरी ३२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहारका ३७ वर्षीय दिलीपकुमार सिंह, १८ वर्षीय उज्वलकुमार ठाकुर र रौतहटको यमुनामाई गाउँपालिका ४ का २४ वर्षीय विकाश सिंह छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्