२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

९७ किलो गाँजा बरामद

तस्बिर सौजन्यः मकवानपुर प्रहरी

मकवानपुर- जिल्लाको राक्सीराङ्ग गाउँपालिका-२ स्थित सुनौलो सौराहा ईलाकाबाट माघ २२ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले करिब ९७ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले उक्त गाँजा बरामद गरेको हो। बरामद गाँजा ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुली बताएका छन्।

 

प्रकाशित: २२ माघ २०७६ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App