२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अवैध गाँजासहित युवक पक्राउ

उदयपुरमा अवैध गाँजासहित एक युवा पक्राउ परेका छन्। कटारी–गाईघाट चल्ने यात्रुवाहक बसबाट त्रियुगा नगरपालिका ६ जलजलेस्थित चेकपोष्टमा नियमित चेकजाँचको क्रममा कटारी ५ का २१ वर्षीय रामकुमार सदा अवैध गाँजासहित बुधबार दिउँसो पक्राउ परेका हुन्।

चोरी र गाँजा ओसारेको आरोपमा ६ जना पक्राउ

मोटरसाईकल चोरेको र अबैध लागूऔषध गाँजा ओसारेको आरोपमा प्रहरीले छ युवकलाई पक्राउ गरेको छ।

गाँजा फँडानी गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा फँडानी अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान थालेको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको चंखेपुमा लगाइएको अवैध गाँजा फँडानी गरेको छ।

प्रतिबन्धित गाँजासहित एक पक्राउ

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुरपतारमा खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ निवासी ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ।

गाँजासहित युवक पक्राउ

नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

अवैधरुपमा लगाइएको १० हजार बोट गाँजा नष्ट

जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा भारी मात्रामा लगाइएको अबैध गाँजा फडानी गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा लगाइएका करिब १० हजार बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

पाँच किलो गाँजा बरामद

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ ।

छैन जीविकोपार्जनको विकल्प

स्थानीयले काटेर, सुकाएर तयार पारेको झुप्पाको पोको लिन व्यवसायी घरघरै पुग्छन् । त्यसबापत गाँजा व्यवसायीले स्थानीयलाई जति पैसा दिन्छन्, त्यही नै उनीहरूको दैनिक गुजाराको माध्यम हो।

पाँच सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट

स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ।

प्रहरीको आँखा गाँजामा

जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध गाँजा खेती नष्ट गर्ने अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्दै आएको प्रहरीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा करिब ३ सय बोट गाँजा नष्ट गरेको छ।

नुवाकोटमा १९ सय बढि बोट गाँजा नष्ट

जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९ सय ५० बोट गाँजा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार अवैध लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको हो।

प्रहरीले गर्‍यो अफिम र गाँजा खेतीको नष्ट

हिमाली जिल्ला डोल्पाको जुफाल र डाँगीवाडालगायतका स्थानहरुमा लगाइएको गाँजा (भाँङ्ग )र अफिम नष्ट गरिएको छ।

भारतीय गाडीमा ३५ किलो गाँजासहित ३ युवा उदयपुरमा पक्राउ

उदयपुरस्थित सशस्त्र प्रहरी बलको टोलीले भारतीय नम्बर प्लेटमा राखेर लैजाँदै गरेको अवस्थामा ३५ किलो गाँजासहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्