२० आश्विन २०८१ आइतबार
image/svg+xml

काँग्रेसका उपसभापति निधिद्वारा गाँजामाथिको प्रतिबन्ध हटाउन माग

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन्।

प्रहरीद्वारा १ लाख १२ हजार बोट गाँजा फँडानी

उदयपुर प्रहरीले पछिल्लो समय चलाएको साताव्यापी गाँजा फँडानी अभियानबाट झन्डै सवा १ लाख बोट गाँजा नष्ट गरेको छ ।

गाँजाका बोट धमाधम नष्ट गर्दै ताप्लेजुङ प्रहरी

ताप्लेजुङ प्रहरीले प्राकृतिक रुपमा उम्रिएका वा रोपिएका गाँजाहरु बोट धमाधम नष्ट गर्न थालेको छ।

गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

साउनयता मात्रै सर्लाही प्रहरीले भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा ३ सय ९६ किलो २ सय ग्राम गाँजा बरामद गरिसकेको छ। भारततर्फ गाँजा लैजाँदै गरेको तथा भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरू भित्र्याउँदै गरेको अवस्थामा ३३ जना पक्राउ परिसकेका छन्।

१० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवैध रुपमा लगाइएको गाँजा फँडानी गरेको छ।

धरानबाट गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

प्रहरीले धरानमा अवैधरुपमा गाँजा खेती गर्ने र ब्राउन सुगर कारोबारीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले आज सार्वजनिक गरेको हो । धरान १३ का २९ बर्षीय नविन मगरलाई शुक्रबार घरबाट नै गाँजासहित पक्राउ गरेको प्रहरीको भनाई छ ।

यसकारण गाँजा खेतीलाई वैधानिकता

धनी देशको आन्तरिक दबाबमा गाँजा, भाङ, चरेस खेती र कारोबार गर्नेलाई लागुऔषध कारोबारीका रूपमा कारबाही गर्नेगरी २०३३ सालदेखि यसमा प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि बन्द भयो । अधिकतर नेपालीको आयआर्जनको स्रोत मासियो ।

गाँजा फँडानी

‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर र सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा शनिबार भक्तपुरमा सार्वजनिक स्थानमा रहेका गाँंजा फडानी गरिएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.४ सुन्दरबस्तिदेखि दक्षिणबाराहीसम्मको एरियामा प्राकृतिक रुपमा उम्रिएका गाँंजा नष्ट गरिएका हुन् ।

घरमा लुकाईएको गाँजासहित वडाध्यक्ष पक्राउ

बाग्लुङ प्रहरीले बाग्लुङ निसिखोला गाँउपालिकाका –६ का वडाध्यक्ष सुर्यबहादुर घर्तीलाई लागु औषधसहित पक्राउ गरिएको छ । घर्तीले घरमा लुकाई रहेको ८६ किलो ५ सय ग्राम गाँजाको मसिनो धुलोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित वडा अध्यक्ष घर्ती पक्राउ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्।

गाँजाखेती नेपालीको प्रमुख आयस्रोत र क्यान्सरको औषधि

नेपालमा २०३३ सालदेखि गाँजा, भाङ, चरेसको खेती र कारोबारमाथि प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि गर्न दिइएन । अधिकांश नेपालीको आयआर्जनको स्रोत मासियो ।

बीस किलो गाँजासहित चार जना पक्राउ

लकडाउनको समयमा लागुऔषध गाँजाको ओसारपसार गरिरहेका मकवानपुरका चार जना रौतहटमा पक्राउ परेका छन् ।

कपिलवस्तुमा पाँच क्विन्टल बढी गाँजा नष्ट

कोरोना भाइरसका कारण जारी लकडाउनका बेला कपिलवस्तुको मायादेबी गाउँपालिका– ७ स्थित दुई गाउँमा रहेको ५ क्विन्टल बढी हरियो गाँजा प्रहरीले नष्ट गरेको छ । मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालयबाट गएको टोलीले अठकोनिया र लालपुरको खेतमा लगाइएको गाँजा फाडेर नष्ट गरेको हो ।

गाँजाले दिने आराम

पछिल्लो समय नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन नेपालका सातै प्रदेशका संसद्मा विधेयक दर्ता गर्ने हल्ला मच्चिरहेको छ । पछिल्ला केही वर्ष गाँजा खेतीलाई प्रश्रय दिने कुरा जोडतोडका रुपमा उठिरहेका बेला यसका फाइदालाई अघि सार्ने गरिएको छ ।

गाँजाले गर्ने गम्भीर हानि

अहिले केही व्यक्तिले गाँजाले विकास र समृद्धि ल्याउँछ भनेर भ्रम छरिरहेका छन्। तसर्थ त्यस्तो भ्रम चिर्न हामी अत्यन्त चनाखो हुनुपर्ने बेला आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्