३ आश्विन २०८१ बिहीबार
image/svg+xml

राजकुलो मासिँदा ढुंगेधारा सुके

उपत्यकामा दैनिक सात करोड लिटर बढी पानी दोहन हुन्छ। १ देखि २ दशमलव ५ मिटरका दरले भूमिगत पानीको सतह घट्दै गएको छ।

भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध

पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन्।

सिँचाइ कुलो भत्किँदा जग्गा बाँझियो

पञ्चायतकालीन कुलो मर्मत नहुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा खेतीयोग्य जमिन बाँझिएको छ। तत्कालीन खाल्ले गाउँ पञ्चायतले २०३५ सालमा निर्माण गरेको दिखुवाखोला–सिमखर्क सिँचाइ योजना बाढी र पहिरोले अवरुद्ध हुँदा खाल्लेको खाम्खुवास्थित तीन हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझिएको हो।

दाङमा डुबेर तीन जनाको मृत्यु

दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। शुुक्रवार राती दुईजना र शनिवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि, राजधानीको सुरक्षा व्यवस्था कडा

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विस्फोटका पदार्थ नै विस्फोट भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेले दुवै स्थानमा विस्फोटक पदार्थ विस्फोट भएको पुष्टि गरे।

आधुनिक धोबी

काठमाडौंको घट्टेकुलोमा तुलसीदेवी राईले ‘चाम्लिङ लण्ड्री एन्ड क्लिनिङ सर्भिस’ चलाएकी छन्। हरेक दिन त्यहाँ लुगा धुने काम हुन्छ। त्यहाँ ९ जना सफाई मजदुर काम गर्छन्। त्यसैगरी बुढानिलकण्ठमा रहेको शाखामा अन्य ९ जनाले काम पाएका छन्।

‘फोन नम्बर मागेर हैरान पार्छन्’

टन्टलापुर घाम लागिरहेको बेला मंगलबार सवारीसाधनको आवातजावतले अनामनगर, घट्टेकुलो सडक भरिभराउ थियो। यात्रुहरू गन्तव्य पुग्न सवारीसाधन कुर्दै थिए । रामेछापकी टेम्पो चालक ईश्वरी कँडेल भने कराउँदै थिइन्, ‘सुनधारा जाने भए आउनुस्,  सिट खाली छ।’

ललितपुरमा ब्युँताइँदै मल्लकालीन राजकुलो

करिब तीन दशक अघिसम्म उपत्यकाका काँठ क्षेत्रमा पानी नै बग्ने तीनवटा प्रमुख राजकुलो थिए । तिनका मुहान थिए, काठमाडौंको बूढानीलकण्ठ, भक्तपुरको वागेश्वरीबाट र ललितपुरको टीकाभैरव।उपत्यकाका यी प्रमुख राजकुलोमध्ये अहिले कुनैमा पनि पानी बग्दैन । राजकुलो भएको अधिकांश क्षेत्रमा त्यसलाई मासेर कि सडक बनाइएको छ कि त अग्ला घर ठड्याइएको छ।

विद्युत आयोजनाको कुलोमै पानी जमेपछि...

जुम्लाको पातारासी गाउँपालिका १ स्थित जलविद्युत आयोजनाको कुलोमा पानी जमेपछि विद्युत उत्पादन रोकिएको छ । हिउद सुरु भएपछि यो जलविद्युत केन्द्रले वर्षेनी यही समस्या झेल्दै आएको छ ।

आन्दोलन खुकुलो बन्दै, यातायात खुल्यो

चार दिनदेखिको निरन्तरको बन्दका कारण कोशी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको गुनासो बढेपछि निश्चित समयका लागि यातायात सञ्चालन हुने भएको छ। जिल्ला सदरमुकाममा शनिबार बसेको सर्वदलीय बैठकले बजार बन्द यथावत रहेपनि बेलुका सवारी साधन सञ्चालन खुल्ला गर्ने निर्णय गरिएको छ।

‘खुकुलो र सजिलो पहिरन मेरो रोजाइ’

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेकी अभिनेत्री हुन्, मेनुका प्रधान । उनले ‘झिग्राना’, ‘रेशम फिलिली’, ‘पुराना डुङ्गा’, ‘गाजलु’ लगायत फिल्ममा अभिनय गरेकी छन् । राम्रो अभिनयका कारण दर्शकको मनमा राज गरिरहेकी मेनुकाले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा ‘नागरिक परिवार’लाई बताएकी छन् ।

सञ्चालन नहुँदै भत्कियो सिँचाइ कुलो

तिला गाउँपालिका–३ स्थित सिँचाइ कुलो सञ्चालन नहँुदै भत्किएको छ । पानी ल्याउन नपाउँदै कुलो भत्किएपछि स्थानीयको सिँचाइ गर्ने धोको अधुरै रहेको छ । निर्माण समितिले कुलो निर्माणमा कमसल सामाग्री प्रयोग गर्नुका साथै निर्माणस्थलमा पशुवस्तु छाडा छोड्नाले कुलो निकै जीर्ण बनेको हो । स्याउ र धान रोप्ने प्रयोजनका लागि निर्माण भएको कुलो चिरा परेको छ । मुहानदेखि पानी छाड्ने बित्तिकै चुहिएर ट्यांकीसम्म पुग्ने अवस्था देखिँदैन ।

बाढीले कुलो बगाएपछि साढे पाँच सय बढी घरधुरी अन्धकारमा

वर्षासँगै आएको बाढीले लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडक खण्ड समेत अवरुद्ध भएको छ ।

चार करोडको सिँचाइ कुलोमा चरम अनियमितता

चार करोड ११ लाख लागतमा निर्माण हुनलागेको हाँकु गाविसको सिँचाई कुलोमा चरम अनियमितता भएको उपभोक्ताको गुनासो छ। गिरीखोला माझकुलो सिँचाई योजना अन्तरगत निर्माण भईरहेको सो कुलोमा गुणस्तरहीन सामाग्रीको प्रयोग र मापदण्ड पूरा नगरेर भ्रष्टाचार भएको स्थानीयको आरोप छ।

पार्किङ शुल्क ‘खुकुलो’ गर्ने सहमति, आन्दोलन फिर्ता

इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायी, नगरपालिका र कर ठेकेदारबीच कर निर्धारणमा ‘खुकुलो’ हुने सहमति भएको छ । बिहीबारको छलफलमा नगरपालिका कर ठेकेदारप्रति तथा ठेकेदार व्यवसायीप्रति करको दरमा खुकुलो हुने सहमति भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्