१५ हजार कैदीको नाम सार्वजनिक
संयुक्त राष्ट्रसंघको पहलमा स्विडेनमा भइरहेको यमन सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान भएको छ।
संयुक्त राष्ट्रसंघको पहलमा स्विडेनमा भइरहेको यमन सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान भएको छ।
गुल्मीका कैदीबन्दीले भाइटीका लगाएका छन्। जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएका हुन्।
मुलककै पुरानो कारागार मध्येकै एक मानिने जिल्ला कारागार शाखा रामेछापका कैदीबन्दीहरुले सरकारले महान चाडका अवसर पारेर कैदी बन्दीहरुलाई दिदै आएको कैद मिनाहा गरी जेलमुक्त गराउने कार्य यस बर्ष नगरेको गुनासो गरेको छन्। सरकारको यस्तो कदमले आफुहरुमा निराशा छाएको कैदीबन्दीहरुले बताएका छन्।
मुलुकी अपराध संहिता ऐन मानव अधिकारको उल्लंघन गर्ने गरी आएको बताउँदै खारेजीकाे माग सहित डडेल्धुराका कैदीबन्दीले अामरण अनसन शुरु गरेका छन्।
जिल्ला कारागार शाखा रामेछापमा आइतवार एक कैदीको मृत्यु भएको छ।
कारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन्।
पाल्पा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जना घाइते भएका घन्। नाईके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका हुन्।
अमेरिकी टिभी स्टार किम कार्दशियन जेल पुगेकी छिन्। क्यालिफोर्नियाको ‘इन्सिट्युसन फोर विमन इन कोरोना’ नामक जेलमा आफ्ना बडिगार्डका साथ पुगेकी किमले त्यहाँ सजाय काटिरहेका कैदीसँग भेटघाट गरेकी छिन्।
लगभग चार करोड रुपैयाँ अचानक डुबेपछि उनी पोखरा बसिरहन सकेनन् र काठमाडौँ आइपुगका थिए । उनी दाइको पसलमा बसिरहेका बेला प्रहरी आयो र उनलाई पक्राउ ग-यो । उनी त्यहाँबाट भाग्न सक्थे तर भागेनन् । उनलाई लाग्थ्यो, पैसा डुब्ने र कमाउनु ठूलो कुरा होइन । जसको ऋण छ, उसलाई समयक्रममा तिरिहाल्छु तर कानुनले त्यस्तो नभन्दो रहेछ।
केन्द्रीय कारागारका ४ सयभन्दा बढी कैदी बिरामी भएका छन् । काठमाडौं जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयका अनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ ।
नेपाल चिकित्सक संघ शाखा कार्यालय कर्णाली जुम्लाले नेपालको चिकित्सा शिक्षा,र गुणस्तरिय स्वास्थ्य सेवाका अभियान्ता डा गोविन्द केसी सत्याग्रहमा बस्ने तयारी गरिरहेको बेला पक्राउ गरेको भन्दै आप्ति प्रकट गरेको छ।
ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट शुक्रबार बिहान फरार भएका दुई जना कैदी मध्ये एक जना पक्राउ परेका छन्।
हुम्ला जिल्ला कारागारबाट दुई कैदी शुक्रबार बिहान ६ बजे फरार भएका छन् ।
डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन्। जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्व भिआइपी हुन्।