नेपाल एसबिआई बैंक र न्युरो अस्पतालबीच सम्झौता
नेपाल एसबिआई बैंक र बिराटनगरको न्युरो कार्डियो एन्ड मल्टिी स्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच व्यावसायिक सम्झौता भएको छ।
नेपाल एसबिआई बैंक र बिराटनगरको न्युरो कार्डियो एन्ड मल्टिी स्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच व्यावसायिक सम्झौता भएको छ।
एनआइसी एसिया बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजनाबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ।
कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ।
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।
ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
महालक्ष्मी विकास बैंक र एनआइसी एसिया क्यापिटलबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सो सम्झौता भएको हो।
‘ग्लोबल मनी विक २०२४’ को बाह्रौं संस्करणमा कुमारी बैंकले प्रभावकारी सहभागिता जनाएको छ।
नेपाल राष्ट्र बैंकको संयोजनमा मन्जुश्री फाइनान्सले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सिटिजन्स बैंकले १७ औं वार्षिकोत्सको अवसरमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ।
नेपाल इनभेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड सञ्चालक समिति चयनका लागि यही चैत २० गते गर्ने भनिएको निर्वाचन सर्वोच्च अदालतबाट आइतबार जारी अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ।
सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ।
लक्ष्मी सनराइज बैंकले समावेशिता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ः नेतृत्वमा महिला सशक्तिकरण– समावेशी प्रेरणा’ कार्यक्रम आयोजना गरेको छ।