२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम

लक्ष्मी सनराइज बैंकले समावेशिता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ः नेतृत्वमा महिला सशक्तिकरण-समावेशी प्रेरणा’ कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा राष्ट्रियमानव अधिकार आयोगका सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्राकोषका आवासीय प्रतिनिधि भटेरेसादबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलगायतका वक्ताहरूले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना धारणा राखेका थिए।

प्रकाशित: १९ चैत्र २०८० ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App