३ मंसिर २०८१ सोमबार
image/svg+xml

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउका छन्।

एनएमबि बैंकले नेक्सन इभी किन्न कर्जा दिने

कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले शून्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकका नेपालभरका शाखाबाट कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले २४ कार्य घन्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ।

सिटिजन्स बैंकको सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

प्रसूतिमा 'ह्युमन मिल्क बैंक' स्थापना गरिने

नेपालमा कतिपय शिशु जन्मिने बित्तिकै आमाको दूध (स्तनपान) खुवाउन नसकिने अवस्थाका शिशुहरुको हकमा कुनै कारणवश आमाको मृत्यु भएको अवस्थामा शिशुलाई चाहिने भन्दा बढी दूध आउने आमाहरुको दूध संकलन गरी दिइने प्रक्रिया हो ह्यूमन मिल्क बैंक।

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकारात्मक

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।

एनएमबि बैंकको नयाँ बचत योजना

एनएमबि बैंकले सबै उमेरको लगानीकर्तालाई लक्ष्य गरीे शून्य मौज्दातमै विशेष सुविधायुक्त एनएमबि इन्भेस्टर सेभिङस अघि सारेको छ।

'ह्यूमन मिल्क बैंक' स्थापना गर्दै सरकार

सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो।

अब संसद् सचिवालयको कारोवार सरकारी बैंकबाट

सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ।

महालक्ष्मी बैंकले फोटोन गाडी किन्न कर्जा दिने

सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले फोटोन ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती जडान

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको जनाएको छ।

एक वर्षमा डेढ खर्ब पुनर्कर्जा

पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (एक खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ रूपमा लगानी गर्न पाउँछन्।

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर गरेको छुः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

बुधबारेमा बंगलादेश बैंकको विस्तारित काउन्टर

प्रदेश सांसद उपेन्द्र घिमिरेले उक्त सेवा केन्द्रको उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

घरजग्गामा बैंक लगानी बढेको बढ्यै

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३६ खर्ब ४१ अर्ब ६६ करोड रूपैयाँ कर्जा लगानी गर्दा घरजग्गामा दुई खर्ब ३५ अर्ब रूपैयाँ लगानी पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा एक खर्ब ६३ अर्ब रूपैयाँ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्