सिबिफिनले भन्यो, ‘निक्षेपकर्ता र ग्राहक वर्गको हकहितमा कुनै जोखिम छैन’
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध केही व्यक्ति/समूहबाट यस्ता संस्थाको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्नेकी विभिन्न अफवाह,आशङ्का र अविश्वास फैलाउने खालका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।