मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना बैंकरहरू हाजिर जमानीमा छुटेका छन्।
सिद्घार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ।
महालक्ष्मी विकास बैंकले हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ।
ग्लोबल आइएमई बैंकले ठमेलको सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकमा आयोजित १ समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्यालेन्डर सार्वजनिक गरेका हुन्।
कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।
धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकरहरु) हाजिर जमानीमा छुटेका छन्।
हिमालयन बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ हात्तीगौंडाबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।
एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।
एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डायरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन्।
गरिमा विकास बैंकले ब्लु डायमन्ड सोसाइटीका समुदायलाई वित्तीय जागरण कार्यक्रम गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्।