एनआईसी एसिया बैंकको मास्टर कार्ड पोखराबाट लञ्चिङ
एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो।
एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो।
एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न चार सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण गरेको हो।
माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।
नेपाल एसबिआई बैंकद्वारा एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरिएको छ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि काठमाडौं विश्व विद्यालयसँग सहकार्य गर्ने भएको छ।
हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय वीरगंज ‘गोप्रो हिरो–१२’ क्यामेरा खरिद गरी हस्तान्तरण गरेको छ।
गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच व्यावसायिक सम्झौता भएको छ।
एभरेष्ट बैंकले मायादेवी गाउँपालिका १ पकडी कपिलवस्तु तौलिहवामा शाखा कार्यालय मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।
नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
हिमालयन बैंक लिमिटेडको स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबार थालेको छ।
नेपाल एसबिआई बैंकलाई रेमिट्यान्स आप्रवाह विधातर्फ उल्लेखनीय योगदान पु¥याएकोमा सम्मानित गरिएको छ।
ज्योति विकास बैंकले अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ।