हिमालपारि आन्तरिक पर्यटकलाई स्वागत
पोखराका राम गुरुङसहित सातजनाको टोली केही दिनअघि मनाङस्थित तिचिलो ताल (४,९१९ मिटर) पुग्यो। पोखराबाट लमजुङ हुँदै माथिल्लो मनाङको खाङसारसम्म मोटरसाइकल र त्यसपछि पैदल हिडेर टोली तिलिचो घुमेर पाँच दिनमै पोखरा फर्कियो।
पोखराका राम गुरुङसहित सातजनाको टोली केही दिनअघि मनाङस्थित तिचिलो ताल (४,९१९ मिटर) पुग्यो। पोखराबाट लमजुङ हुँदै माथिल्लो मनाङको खाङसारसम्म मोटरसाइकल र त्यसपछि पैदल हिडेर टोली तिलिचो घुमेर पाँच दिनमै पोखरा फर्कियो।
भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ।
दसैं मनाउन सर्वसाधारणलाई भ्याइ नभ्याई भएका बेला चलचित्रका कलाकारलाई भने चलचित्रको सुटिङकै चटारो छ। नायिका रेखा थापा आफ्नो नयाँ चलचित्र ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमारामा व्यस्त छन्। ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले भनिन् फरक अवतारले पनि नारीकै कथा बोल्छ।’ जहाँसम्म नेपाली चलचित्रको इतिहास छ। हिरोहरुका हातमा नै हिरोइज्मको कब्जा रहेको पाइन्छ। तर, रेखा थापाले काली, हिम्मतवाली, रामप्यारी, रावणलगायतका चलचित्रबाट हिरोइनका हातमा हिरोइज्म पुर्याउन सफल भइन्। यही छाप उनले डायरीमा पनि छाडेकी छैनन्।
नारीलाई आदि शक्तिका रूपमा पुजिने पर्व हो, दसैं। दसैंमा नारी शक्तिको प्रतीकका रुपमा नवदुर्गा, काली, दुर्गाभवानी लगायत माताको पूजा–आराधना गरिन्छ। हिन्दू धर्मशास्त्रले यी प्रतीक वा स्वरुपलाई नारीभित्रको सकारात्मक ऊर्जा र सृष्टिकै जननी शक्तिका रुपमा व्याख्या गरेको पाइन्छ।
भारत–पाकिस्तानबीचको तनाव बढेसँगै पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा काम गर्न रोक लगाएको विरोधमा बलिउडका कलाकार खडा भएका छन्। सुरुमा अभिनेता सलमान खानले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न रोक लगाएको विरोध गरेका थिए।
भौतिक विज्ञान तर्फ २०१६ को नोबेल पुरस्कार तत्वहरुको खोजको लागि बेलायतका तीन बैज्ञानिकलाई प्रदान गरिएको छ।
बलिउड दबंग स्टार सलमान खानपछि बलिउडका दिग्गज अभिनेता ओम पुरी र निर्देशक नागेश कुकुनुर पनि पाकिस्तानीको समर्थनमा बोलेका छन्। ओम पुरीले कला र राजनीतिको अलग राख्नुपर्ने बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
काठमाडौँ- प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ।
भारत–पाकिस्तानको विवाद उत्कर्षमा पुगेको समयमा भारतमा रहेका पाकिस्तानी कलाकार यसको चपेटामा परेका छन्। भारतीय निर्माताहरुको संगठन इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स (आइएमपिपिए) ले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लागउने निर्णय गरेको हो।
दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्रहरुमा खाद्य संकट र प्राकृतिक विपत्तीको बेलामा सघाउन सार्क खाद्य बैंकमा साढे पाँच लाख टन खाद्यान्न संकलन भएको छ। सार्क खाद्य बैंकमा सदस्य राष्ट्रहरुले ५ लाख ३८ हजार ४ सय ८० टन खाद्यान्न जम्मा गरेर अप्ठ्यारो परेका राष्ट्रलाई सघाउने निर्णय गरेका छन्।
केन्द्रीय प्रशारणलाइनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तिबाट ज्यान मार्ने धम्की आएपछि आयोजनास्थलको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित पक्राउ परी पर्सा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएका पर्साका आठजना चिकित्सकले सफाइ पाएका छन्।
रोगजारदाता कम्पनीका प्रमुखसमेतको उपस्थितिमा दुर्व्यवहार भएको भन्दै आवाज उठाइरहेकी एक महिला सुरक्षा गार्डलाई प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख(एसपी)को उपस्थितिमा पीडक पक्षसँग मिलापत्र(सहमति) गराइएको छ ।
खोलाकिनार, बागबगैंचा वा सडक। नरेन्द्रबहादुर श्रेष्ठले यत्रतत्र रुखका जरा फेला पारे। बाढीको राप। घामको ताप। पानीको चाप। मान्छेको जीवन र मृत्यु झल्काउदै राष्ट्रकवि माधवप्रसाद घिमिरेले श्रेष्ठले बनाएको चितामा जल्दै गरेको मूर्तीबारे यसरी लेखेका छन्।
केन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको छ। योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा सोमबार बिहान भने मोबाइलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको हो।