५ मंसिर २०८१ बुधबार
image/svg+xml

कलाकार सन्तोष पन्तमाथि यौन दुर्व्यवहारको आरोप

वरिष्ठ कलाकार सन्तोष पन्तसहित केटिएम सेक्युटिरी सर्भिस प्रालिका प्रमुख रामेश्वर शाहलार्इ आफ्नै महिला गार्डमाथि यौन दुव्र्यहारको आरोपलागेकाे छ। कलाकार पन्त र शाहले शनिबार बिहान करिब अढाई बजे डिउटी चेकजाँच गर्ने नाममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेरणा न्यु गल्र्स होस्टलकी महिला गार्डमाथि दुव्र्यवहार गरेको आरोप लागेको हो।

रहेनन् कलाकार मास्के

आधुनिक कलासँग रमाउने कलाकार कर्ण मास्केको निधन भएको छ। लामो समय आधुनिक कलामा योगदान गरेबापत मास्केले ख्याति कमाएका  थिए। विगत केहीदिन यता बिरामी रहेका मास्केको गृहनगर धरानस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा बुधबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

भूकम्प पीडितको अनुदान बाँड्न बैंकलाई हम्मे

सरकारको स्पष्ट नीति नहुँदा भूकम्प पीडितलाई अनुदान बाँड्न समस्या परेको बैंकहरुले जनाएका छन् । अनुदान वितरण गर्दा आउने सुरक्षा चुनौती, इन्टरनेट र बिजुली अभाव लगायत कारणले बैंकहरुलाई अनुदान वितरण गर्न समस्या परेको हो ।

१ लाख ५० हजार नागरिकलाई ई–विद्युतीय परिचयपत्र

प्रधानमन्त्री पुष्पकमल दाहालले यसै वर्ष १ लाख ५० हजार नेपालीलाई ई–विद्युतीय राष्ट्रिय परिचयपत्र वितरण गरिने बताएका छन्। उनले ठूला संख्यामा सेवाग्राही जम्मा हुने कार्यालयमा टोकन प्रणाली लागू गर्ने र सेवाग्राही लक्षित वेवसाइट पनि बनाउनु पर्ने नीति सरकारले लिएको बताएका हुन्।

स्थानीयबाहेकलाई केरुङ प्रवेश निषेध

छिल्लो समय चीनसँगको प्रमुख व्यापारिक नाका बन्न पुगेको रसुवागढीबाट केरुङ प्रवेश गर्न रसुवाबाहेक अन्य जिल्लाका चालकलाई चिनियाँ अधिकारीले अनुमति नदिँदा व्यवसायीहरु करोडौं लगानी गरेको सामान अर्कैकै भरमा आयात गर्न बाध्य भएका छन् ।

झमकलाई मानार्थ विद्यावारिधि

विद्यावारिधि डिग्री सुरु नै नगरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ। विश्वविद्यालयले सोमबार राष्ट्रिय सभागृहमा झमकलाई सम्मान गरिरहँदा कार्यक्रममा उपस्थित अधिकांश प्राध्यापक मुखामुख गरिरहेका थिए।

कलाकारमय बन्यो फोटो प्रदर्शनी

‘छक्का पन्जा’ फिल्मको प्रवर्द्धनमा व्यस्त रहेकी अभिनेत्री प्रियंका कार्की शनिबार एक्कासी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा छुल्किइन्। फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी हेर्न उनी नेपाल आर्ट काउन्सिलमा पुगेकी हुन्।

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्छाैंः र्अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन्।

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन्।

कसरी फैलियो पौभा कला?

नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्युजियमको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो बुधबार गरिने कलाका कुराको १० औं शंृखलामा परम्परागत कलाकार लोक चित्रकारसँग अन्तरसंवाद गरियो।

कला संरक्षण गर्ने कसले?

चित्रकला ह¬न वा मूर्तिकला। नेपालका कला संस्कृति नयाँ प¬स्तामाझ जीवित राख्न सक्ने माध्यम हो। नेपालको ऐतिहासिकतासँगै बदलिँदो संास्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो। मठमन्दिर, ट¬ँडालमा छरिएका कला ह¬न वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु ने किन नहोस्।

कर्णाली आन्दोलनका मृतकलाई सहिद घोषणा गर्न माग

संघीय संरचनामा कर्णाली अञ्चललाई सुदूरश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्न माग गरिएको छ। विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै आन्दोलनमा होमिएर मृत्युवरण गर्ने ताम्ती गाविस १ का १९ वर्षीय हरिबहादुर कुँवरलाई सहिद घोषणा गर्न माग गरिएको हो। कर्णाली आन्दोलनको एक वर्ष बितेको अवसरमा सरकारसँग यस्तो माग गरिएको हो।

छरिएका नेपाली वैज्ञानिकलाई नेपाल जोड्दै महावीर

‘ओलीजीले भनेका सबै कुरा सम्भव छन्,’ उनले आश्चर्य व्यक्त गरे, ‘सम्भव हुने सामान्य कुरा गर्दा आेलीजीलाई किन उडाउने ?’ पुनले ओलीलाई अमेरिकी पूर्व राष्ट्रपति जोनअफ केनेडीसँग जोडेर टिप्पणी गरेका छन्– ‘अमेरिकी राष्ट्रपति केनेडीले चन्द्रमामा पुग्ने सपना सुनाउँदा त्यहाँ त उनको मजाक उडाइएन ।’

'क्लासिक'लाई डि-सिने अवार्ड

पोखरामा शनिबार सम्पन्न आठौं डि–सिने अवार्ड समारोहमा 'क्लासिक' उत्कृष्ट फिल्म ठहरिएको छ। सुवास गिरीको निर्माण र दिनेश राउतको निर्देशन रहेको यस फिल्मबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि क्रमशः उत्कृष्ट अभिनेता तथा उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्