२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेवाताललाई न्याय

नेपाल भूपरिवेष्ठित मुलुक हो। त्यसैले समुद्र यहाँ भेटिँदैन। यही कारण दुनियाँ समुद्र र समुद्री किनारामा मनोरञ्जन गरिरहँदा हामी भने आफ्नै मुलुकका ससाना ताल-तलैया-पोखरी र सरोबरमा रमाउन बाध्य छौँ। हामी रमाउने मात्र हैन, नेपाल आउने पर्यटकसमेत यिनै ताल-तलैयामा रमाउन पोखरा पुग्ने गर्छन्।

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

इन्स्योरेन्स र अस्पताल सहकार्य गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच एक सम्झौता भएको छ।

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ।

देशभरका अस्पतालमा सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ।

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पाैडेलकाे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

भ्रष्टाचारीलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन्ः सांसद केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्नी भ्रष्टाचारीहरुलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेको बताएका छन्।

महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

सुर्यविनायक नगरपालिका-२ र सुमाज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको सहकार्यमा आधारभुत व्युटिसियन तालिम सम्पन्न भएको छ।

भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

सङ्घीयतालाई संस्थागत गर्न कर्मचारीको वैयक्तिक सङ्केत नम्बर जरुरी : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा राष्ट्रिय किताबखाना र प्रदेश निजामती सेवा ऐन स्थापनाले सङ्घीयतालाई मजबुद र संस्थागत गर्न सहयोग पुगेको बताएका छन।

हराउँदै मौलिक घर: जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर

पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घर धमाधम बनिरहेका छन्।

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिएः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन्।

मुलुकका स्वास्थ्य संस्थाले दिने सेवाप्रति अविश्वास वा गुणस्तरमा कमी?

डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्