धरान उपमहागनरले किन्यो डोजर र रोलर, सडकको मर्मत र निर्माण आफैं गर्ने
सडक मर्मत सम्भार गर्न तथा ग्रामिण क्षेत्रमा नयाँ ट्रयाक खोल्न भन्दै उपमहानगरपालिकाले ती मेशिन खरिद गरेको हो।
सडक मर्मत सम्भार गर्न तथा ग्रामिण क्षेत्रमा नयाँ ट्रयाक खोल्न भन्दै उपमहानगरपालिकाले ती मेशिन खरिद गरेको हो।
मंसिर ४ गते हुन लागेको निर्वाचनमा धरान उप-महानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुई वटा वडा समेटिएको सुनसरी क्षेत्र नं. १ मा पनि ठूला दल गठबन्धनका उम्मेदवारलाई एमालेका बागी र स्वतन्त्र उम्मेदवार मुख्य चुनौती बनेका हुन्।
शिवजट्टा झरनाको मुहानबाट पानी ल्याउन खोजेपनि स्थानीय उपभोक्ताहरुले आफ्नो मुहान पर्ने भन्दै विरोध जनाएपछि मेयर साम्पाङले भालुखोलाबाट पानी ल्याउने योजना अघि बढाएका थिए। अहिले भालुखोलाको सबैभन्दा तल्लो भेगबाट पानी ल्याइएको हो।
देशको विभिन्न स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै रहेको बताउँदै, डाक्टर उराँवले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक रहेको छ। अरु ठाउँ बढी पुरुष संक्रमित भेटिएका छन् भने यहाँ महिला भेटिएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको छ।’
स्वतन्त्र नगरप्रमुखले हाँकेको धरान उपमहानगर र काठमाडौँ महानगरपालिकाको सिको गर्दै उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङले सबै निर्णय प्रत्यक्ष प्रशारण (लाइभ)मार्फत् सार्वजनिक गरेको छ।
सम्पूर्ण विद्यालयहरुलाई यो कुरा बुझन र बुझाउन आग्रह गर्दछु। हामी उत्पादक भयौँ भने मात्र देश अगाडि बढ्छ र देश विकास हुन्छ। हामीले विदेश-विदेश-विदेश भन्छौँ हामीमा श्रम गर्ने शिक्षा नै भएन, श्रम गरेनौं, श्रम गर्ने संस्कृति भएन चल्न भएन त्यसले गर्दा हामी अल्छी भयौँ नत्र स्वदेशमा नै उत्पादन गरेर आम्दानी गर्न सक्छौँ।’
धरान उपमहानगरका मेयर हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन्।
‘तीन पुस्ता भइसक्यो, यहाँ बसेको। हामीले निरन्तर राज्यसँग लडिरहेका छौं। यसपाली जग्गा नापजाँच कार्य नै सुरु भएकोले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको छ,’ उनले भनिन्।
मेयर साम्पाङले आयोजनाको काम र भएको खर्चबारे प्रश्न उठेकोले चाँडै छानविन गर्ने बताएका छन्। उनले भने, ‘आयोजना असफल भयो भन्ने मलाई लाग्छ। तर परामर्शदाताले पानी उत्पादन भएको छ, वितरणमा समस्या हो भन्छ। के भएको हो, त्यो पनि हेछौं। २ अर्ब पैसा सकियो तर पानीको समस्या उस्तै छ। खर्च भएको हिसाब कति जायज हो, त्यसबारे पनि छानविन हुन्छ।’
मेयर साम्पाङ भने धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादनमुखी काम गर्न खोज्दा वन कार्यालय र उपभोक्ता समूहले वाधा गरेको भन्दै असन्तुष्ट छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट असन्तुष्टी पोखिरहेका छन्।
‘हाम्रो मुख्य उद्देश्य मोटरसाइकलमार्फत् युवाहरुबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने हो। साथै, धरान तथा आसपासको पर्यटन प्रर्वद्धन गर्ने पनि उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।’
फोहाेर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो।
सर्दु, खर्दु र निसाने खोलामा बगेर खेर गइरहेको पानीलाई स्टोर गरेर खुवाउनका लागि ट्यांकी बन्न लागेको हो। ट्यांकी निर्माण सकिएपछि १० इन्चको पाइपमार्फत पानी स्वास्तिका चोकको ट्यांकीमा पुर्याएर वितरण गरिने खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।
धरानको खानेपानी समस्या हल गर्न जलासय बनाउनको लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव पारित गरेको थियो।