हर्क साम्पाङलाई शुभचिन्तकले दिए ६० हजारको साइकल उपहार
मेयर साम्पाङले आज सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन्।
मेयर साम्पाङले आज सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन्।
'धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु।' उनले भने।
धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।
‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भइ पलायन हुने अवस्था सृर्जना भएको छ।’
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्।
एमालेले बहिष्कार गरेपछि आवश्यक कोरम नपुग्ने भएकोले एजेण्डामा प्रवेश नगरी बैठक स्थगित भएको थियो। यद्यपी, माओवादी केन्द्रबाट निवार्चित वडा १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज) र कांग्रेसबाट निवार्चित वडा १६ का अध्यक्ष मुरारी भटट्राईले मन्तव्य राखेका थिए।
‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हुन्छ। यो सुनेर आफैं अचम्मित छु। २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं। यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ।'
शुक्रबार साँझ ५ बजे धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर चोकमा दौरासुरुवाल र ढाकाटोपी लगाएर पुगेका मेयर हर्क साम्पाङ राई मानिसहरूबाट घेरिए।
राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ।
भूमाफियाले आँखा गाडेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन क्याम्पस प्रशासन, जग्गा बचाउ समिति र मोही भनिएका व्यक्तिका छोराबीच मेलमिलाप गराउन पहल भएको छ।
स्थानीय तह निर्वाचनपछि धरान उपमहानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठक सोमबार बसेको छ। परिचयात्मक पहिलो बैठकमा हर्कराज राई (साम्पाङ) ले विभिन्न ८ वटा प्रस्ताव प्रस्तुत गरेका थिए।
जुन समाजमा मानिसका आशा मर्छन्, त्यहाँ फेरि विकल्पको खोजी हुन्छ। बालेनजस्ता नयाँ पात्रले आशा जगाएका कारण फेरि यो धर्तीमा केही हुन्छ भन्ने आशा पलाएको हो।
सामाजिक अभियन्ताबाट मेयरको कुर्सीमा पुगेका उनले जनताका पक्षमा गरेको संघर्षको कथा पनि लामो छ।
धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ।
स्वतन्त्र उम्मेदवार साम्पाङले मुख्य चुनावी मुद्दा खानेपानीलाई बनाएका थिए। खानेपानी धरानको सबैभन्दा ठूलो समस्या हो। धरानमा ठूला दलहरूले राजनीतिक संयन्त्रमा हुँदा नै २२ मिलियन डलरको खानेपानी परियोजना ल्याउन भूमिका खेले।