२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

हर्क साम्पाङलाई शुभचिन्तकले दिए ६० हजारको साइकल उपहार

धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन्।

मेयर साम्पाङले आज सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन्।

उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन्। त्यस्तै उनले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजना समेत उनले अगाडि बढाएका छन्

प्रकाशित: ६ भाद्र २०७९ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App