सम्भावनाको राजनीति
मधेसमा विभेद भयो भनेर आवाज निकाल्ने केही राजनीतिकर्मी लगातार सत्तामा रहे। सत्ताको दुरूपयोग गरिरहे तर मधेसको समस्या सम्बोधनका लागि केही गरेनन्। जब सत्ता बाहिर भए तब आन्दोलनलाई हतियार बनाए।
मधेसमा विभेद भयो भनेर आवाज निकाल्ने केही राजनीतिकर्मी लगातार सत्तामा रहे। सत्ताको दुरूपयोग गरिरहे तर मधेसको समस्या सम्बोधनका लागि केही गरेनन्। जब सत्ता बाहिर भए तब आन्दोलनलाई हतियार बनाए।
काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भावना नरहेको भन्दै ‘स्काइ मोनोरेल’को सम्भावना अध्ययन गर्ने भएको छ। स्काइ मोनोरेलको सम्भाव्यता अध्ययनका लागि महानगरपालिकाले चिनियाँ कम्पनी बाइबिडी साइमेक्ससँग समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।
शेखर कोइराला नेपाली कांग्रेसका वजनदार केन्द्रीय सदस्य हुन्। कहिले हिन्दु राष्ट्र कायम हुनुपर्ने त कहिले मधेसीले भनेजस्तै गरी संविधान संशोधन गर्न नहुने धारणा राख्दै आएका उनी अहिले आफ्नै दल नेपाली कांग्रेसका सभापतिले समातेभन्दा पृथक धारमा देखिन्छन्। सरकारले तराई र पहाडी भूभाग छुट्याउन संविधान संशोधन निम्ति पेश गरेको ५ नं. प्रदेश घुमेर फर्केपछि आफ्ना सभापति देउवालाई जानकारीसमेत दिएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्थाअनुसारका तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ‘भद्र सहमति’ अनुसार दाहालको प्रधानमन्त्री भोग वैशाख मध्यसम्म मात्रै छ।
दुईवटा मात्र सम्भावना बाँकी रहन्छन्– कि त कुनै न कुनै किसिमको अधिनायकवादको जन्म कि भने राजनीतिको प्रादुर्भाव तथा विकाससँगै नेपाल राष्ट्रको समृद्धि, उन्नति र सिंगो दक्षिण एसिया क्षेत्रकै दिगो शान्ति।
सत्तारुढ दल माओवादी केन्द्रले मुलुकमा संघीयता लागू हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएको छ। बुधबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकमा बोल्दै अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउँदै स्थानीय तहको निर्वाचन गराउने वातावरण बनाउन सक्रिय रहेपनि केही तत्व संघीयता लागू गर्न नदिने चलखेलमा रहेको आरोप लगाएका हन्।
सरकारले बिमा समितिको रिक्त अध्यक्ष पदमा बिमाविज्ञ रविन्द्र घिमिरे वा नेपाल राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईंमध्ये एकजनालाई नियुक्त गर्ने सम्भावना रहेको छ।
साविक विजेता भारतसँग ६ विकेटले पराजित भएपछि एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालको दोस्रो चरण पुग्ने सम्भावना सकिएको छ। शुक्रबार कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।
सात दशक पुरानो जनकपुर-जयनगर रेलवे ब्रोडगेजमा स्तरोन्नति गरी आगामी जुन महिनाबाट पुनः सञ्चालन गर्ने सरकारी लक्ष्य पूरा हुन नसक्ने भएको छ। ढिलो काम सुरु भएको र यसपालि वर्षायाम लम्बिएका कारण समयमै काम पूरा हुन सक्ने सम्भावना नभएकाले लक्ष्य अनुरुप जुनमा रेल सञ्चालन गर्न गाह्रो हुने भारतीय पक्षले जनाएको छ।
न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ। सतहदेखि १।५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सरकारले जलविद्युत उत्पादन सम्भाव्यता अध्ययन गरिरहेका बेला सौर्य ऊर्जाबाट मात्र २१ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको अध्ययनले यस्तो सम्भावना देखाएको हो ।
समुदायको अग्रसरतामा धुलिखेल नगरपालिका–३, जुरेली डाँडामा प्रस्तावित आइस हकी खेलका लागि इन्टरनेसनल आइस हकी फेडेरेसनले चासो देखाएको छ। नेपाल भ्रमणमा रहेका फेडेरेसनका कोषाध्यक्ष लुक टार्डिफले सोमबार उक्त स्थानको अवलोकनपछि चासो देखाएका हुन्।
भारतको गोवामा आयोजना भइरहेको ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन आएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको उपस्थितिले यहाँको रौनकता मात्र बढाएको छैन, दक्षिण एसियाको मात्र नभएर एसियाली मुलुकबीचको मैत्री सम्बन्ध, आपसी विश्वास र सहयोगका नयाँ सम्भावनाको ढोका खोलेको विश्वास गरिएको छ । यसले विश्वको आर्थिक विकासमा उदीयमान बन्दै गएका ब्रिक्स मुलुकहरूले तय गर्ने नयाँँ एजेन्डाले समग्र विश्वकै विकासमा थप फड्को मार्न सक्ने भएकाले पनि निकै महत्वका साथ हेरिएको छ ।
भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । “महाकाली नदी पहिरोले साघुरिँदै गएको छ”– उनले भने, “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन,” उनले भने।
किभ-चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ।