दुई नम्वर प्रदेशको राजधानी जनकपुर बन्ने सम्भावना बढ्यो: गृहमन्त्री निधि
जनकपुर- उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरमा उच्च अदालत स्थापना गर्ने निर्णयले जनकपुर प्रस्तावित दुई नम्बर प्रदेशको राजधानी हुने प्रष्ट संकेत गरेको बताएका छन्।
जनकपुर- उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरमा उच्च अदालत स्थापना गर्ने निर्णयले जनकपुर प्रस्तावित दुई नम्बर प्रदेशको राजधानी हुने प्रष्ट संकेत गरेको बताएका छन्।
काठमाडौं– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबको एएफसी कप छनोट प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन्।
काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन्। मन्त्रिपरिषदको बैठक परेको भन्दै उनले सुभास नेम्वाङलाई बैठकमा पठाएका हुन्।
साम एलार्डिसलाई उनको क्लब सन्डरल्यान्डले फुटबल संघ (एफए) सँग कुराकानी गर्न अनुमति दिएपछि उनी इङ्ल्यान्डको नयाँ प्रशिक्षक बन्ने सम्भावना चुलिएको छ। ६१ वर्षे प्रशिक्षकले मंगलबार एफएका पदाधिकारीसँग पहिलो चरणको कुरा गरेपछि क्लबसँग छलफल अघि बढाउन अनुमति मागेका थिए।
ताप्लेजुङ- तमोर नदी थुनिएर ताप्लेजुङको सावादिन गाविसमा बनेको ताल तत्काल फुट्ने सम्भावना नरहेको स्थानीय अध्यन टोलीले निश्कर्ष निकालेको छ।
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए।
भर्खरै नेपाल सरकारले कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम बाग्लुङ र इलाममा कार्यान्वयनको चरणमा छ।
शुक्रबार बिहानैदखि परेको अबिरल वर्षाकाकारण नारायणगढ मुग्लिन सडक खण्डको दर्जनौं ठाउँमा पहिरो जाँदा बाटो खुल्ने सम्भावना अनिश्चितबनेको छ। नरायाणगढ मुग्लिन सडक निर्माण आयोजनाले सो सडक खण्डको साटो वैकल्पिकमार्ग अपनाउनयात्रु तथा गाडी धनीलाई अपिलसमेत गरेको छ।
धिकतर सरकारी कार्यालयको वार्षिक प्रगति प्रतिवेदन नियाल्यो भने योजना सम्पन्न नहुुनुुको मुुख्य कारणका रूपमा ‘बजेटको अभाव’लाई विश्लेषण गरिएको हुुन्छ । तर, पहाडी जिल्ला ताप्लेजुुङले यो आर्थिक वर्ष पनि १५ करोडभन्दा बढी बजेट खर्च गर्न नसकेर सरकारको केन्द्रीय खातामा फिर्ता गर्ने स्थिति देखिएको छ ।
आयोजक फ्रान्स समूह ए को विजेता र स्विजरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ए का खेलमा फ्रान्स र स्विजरल्याण्डले बराबरी खेल्दा अल्बानियाले भने रोमानीयालाई पराजित गर्दै समूहको तेस्रो स्थानमा रहँदै नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ।
स्टोक– ह्यारी केन र डेल अलीले समान दुई गोल गरेपछि टोटेनह्यामले सोमबार प्रिमियर लिगमा स्टोक सिटीलाई ४–० ले हराएको छ। शीर्षस्थानको लिचेस्टर सिटीसँगको अंकअन्तर ५ मा घटाएको टोटेनह्यामले उपाधि सम्भावना पनि जीवित राखेको छ।