२ दशमलव ७३ अङ्कले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले ओरालो लागेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले ओरालो लागेको छ।
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ।
जुम्लाको सदरमुकाम खलंगामा पहिलो पटक कृषि कचहरी सञ्चालन गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ।
जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दु शल्यक्रिया गरिएको थियाे।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
फोर्ब्स म्यागेजिनले हरेक वर्ष जारी गर्ने अर्बपतिहरूको सूचीमा नेपालका विनोद चौधरी यस वर्ष पनि परेका छन्।
सामानहरु आउन थालेसँगै दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा दुवै प्रहरी संगठनबाट सुरक्षा व्यवस्था मिलाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
बैठक अहिले बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।
समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।
आइतबार भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित हेल्दी फुडका नाममा बिक्री गर्ने सामग्री नेपाल भारतको सीमा मथुरा, हरिद्वारबाट बरामद भएकाे छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले महालेखापरीक्षक तोयम रायाको नियुक्तिका लागि गरिएको सिफारिसमाथि प्रश्न उठाएको छ।
प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।
नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिने वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) मा लामो समयदेखि चर्किएको विवाद निरूपण गर्दै अदालतले दुईपटक भएका महाधिवेशन खारेज गरिदिएको छ।