१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरीक्षक बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नायव उपरीक्षकमा बढुवा हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन्। उनको ९७.२१६० अङ्क रहेको छ।

यस्तै दोस्रो नम्बरमा इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगर रहेका छन्। उनको ९७.०१६० अङ्क रहेको छ भने तेस्रो नम्बरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत दिपक मल्ल रहेका छन्। उनको ९६.९६६० अङ्क रहेको छ।

यस्तो छ बढुवाका लागि सिफारिस भएका १९ जना प्रहरी निरीक्षकको सूचीः

प्रकाशित: २२ चैत्र २०८० ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App