८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरीक्षक बढुवाका लागि सिफारिस

प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।

१८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस, विश्व अधिकारी पहिलो नम्बरमा

नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिले आज उनीहरूलाई सिफारिस गरेको हो। सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्