१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नमन सत्रौँ आयोगलाई

गएको मंसिर २८ गते नागरिक पत्रिकामा पढियो कि सत्रौँ सुकुमवासी आयोग गठन हुँदै रैछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संविधानको मर्म र भावनाअनुसार गठन गर्ने तयारी गरेको थाहा पाइयो। हाम्रो सरकारले केहीविषय अगाडि सारेको छ यतिबेला प्राथमिकतासाथ– सिंहदरवारको अधिकार गाउँ पुर्‍याउने, समृद्ध नेपाल, सुखी नेपाली, दिगो विकास लक्ष्य प्राप्ति, आर्थिक समृद्धिको मार्ग, सामाजिक सुरक्षा आदि।

धापमा फसेको हात्ती

देशमा दुईतिहाइको सरकार छ। जङ्गलको लडाइँ होस् या सिंहदरवारको प्रशासन होस्, सबै क्षेत्रमा खारिएका नेकपाका अध्यक्षद्वयकोनेतृत्व छ। तर पनि झण्डै ९ महिना भइसक्यो तर शासन, प्रशासन र जनता सबैतिर निराशा बढेर गएको छ। सक्षम, गतिशील र इमानदारीको सट्टा जनताले सरकारलाई भ्रष्टाचार र अराजकताको हिलोमा गाडिएको हात्तीका रूपमा देख्न लागेका छन्।

सिंहदरवारमा धर्ना बसेका अधिकारकर्मी पक्राउ

सरकारका स्वेच्छाचारी निर्णयका विरुद्धमा सिंहदरबार बाहिर धर्नामा बसेका अधिकारकर्मी पक्राउ परेका छन्।

मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?

लामो समयसम्म स्थानीय तह जनप्रतिनीधी विहिन हुँदा त्यहाँको सम्पूर्ण काम गाविस सचिवहरुले धानेका थिए। गाविस सचिव सदरमकाममै बस्दा स्थानीयले गाउँको काम गर्न बजारनै झर्नुपर्ने बाध्यता थियो।

सरकार र राजपाका शीर्ष नेताहरुबीच सिंहदरवारमा बैठक जारी

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शीर्ष नेताहरु बैठक सुरु भएको छ। सिंहदरवारमा सुभएको बैठकमा स्थानीय तह दोस्रो तहको निर्वाचन केन्द्रीत हुनेछ। सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउने भनेपछि बिना संविधान संशोधन निर्वाचनमा कुनै हालतमा भाग नलिने अडान राजपा नेताहरुको छ।

सरकार र राजपाबीच सिंहदरवारमा छलफल जारी

सत्ता गठबन्धन र राजपाबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भइरहेको छ। दोस्रो तहको निर्वाचनमा राजपालाई भाग लिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई बैठकमा डाकेका हुन्। छलफलमा राजपाका केन्द्रीय नेताहरु महन्थ ठाकुर, सरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिलकुमार झा सहभागी छन्।

‘सिंहदरवारः राणा शासनको उदय र पतन’ सार्वजनिक

नेपाली कांग्रेसका पुराना नेता सागर शमशेर राणाद्वारा लिखित पुस्तक ‘सिंहदरवारः राणा शासनको उदय र पतन’ को विमोचन गरिएको छ।

टोल-टोलमा सिंहदरवार

स्थानीय चुनाव सकिएपछि गाउँ/गाउँमै सिंहदरवार पुग्छ। नेताहरूले ठाउँ कुठाउँ भन्ने गरेको यो कुरा सुनेर सुरुमा त म पनि चकितै भएको थिएँ। कसरी पुग्छ गाउँ गाउँमा सिंहदरवार? सिंहदरवार त सिंहदरवारमा छ। गाउँ कसरी पुग्छ? नेता जस्तो झुट अरु कसले बोल्न सक्छ र? धेरै सर्वसाधारणले जसरी म पनि यही सोच्थेँ।

सिंहदरवारको शान

भत्काएर नयाँ बनाउनु कुनै पुरुषार्थको काम होइन । हुबहु त्यस्तै आकारप्रकार, नाप नक्शा सबै कुरा मिल्ने गरी प्रतिकिर्ति अर्थात् रेप्लिका बनाउनु पनि कुनै गाह्रो काम होइन । आजको संसारमा प्रविधिको यति धेरै विकास भइसकेको अवस्थामा पनि खासै गहिरिएर अध्ययन÷अनुसन्धान नगरी विषयको जानिफकार र अनुभवी विज्ञहरुसँग सरसल्लाह नगरी कुनै पनि प्राचीन ऐतिहासिक संरचनाहरु भत्काई त्यही जोडाको प्रतिकिर्ति खडा गर्नु कुनै बुद्धिमानी होइन ।

सिंहदरवार नै अन्योलमा!

अमेरिकी वास्तुविद् इरिक जी. थियोफिले र जर्मनको हाइडलवर्ग विश्वविद्यालयका प्रोफेसर निल्स गुत्चोले नेपाली वास्तुकलाको क्षेत्रमा आर्जेको लामो विज्ञता सिंहदरवारको मुख्य भवनको विषयमा प्रभावकारी हुने देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्