शाहीको गुनासो- जुम्लामा नेटवर्क छैन, संचारमन्त्री ‘फ्री वाइफाइ’ को गफ चुट्छन्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जुम्ला लगायत कर्णालीका दूरदराजमा मोबाइल टावर भए पनि नेटवर्क नआउने समस्या औँल्याउँदै सञ्चारमन्त्रीको आलोचना गरेका छन्।

