२३ असार २०८१ आइतबार
image/svg+xml

सतोरीको पहिलो अनुभव

गुरु र शिष्यबीचको सम्बन्ध सबैभन्दा उच्चतम हो । गुरु एक शीतल छहारी हुन्, जसको सामीप्यमा शिष्यका जन्मजन्मान्तरका पीडा शान्त भएर जान्छन्, सबै सन्ताप क्षीण हुन्छन् र चेतना रूपान्तरित भई व्यक्तिमा शान्ति र निश्चलताको पदार्पण हुन्छ ।

संसार फन्को मार्दाको साइकल अनुभव

संसारकै बलशाली देश संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पर्यटन प्रवद्र्धन गर्न कहिल्यै पनि विज्ञापन गर्दैन । ५० वटा राज्य भएको संयुक्त राज्य अमेरिकामा आन्तरिक पर्यटनले नै उसको पर्यटनको अर्थतन्त्र थेग्छ । नेपाल एउटा १००० किलोमिटर लम्बाई र २०० किलोमिटर चौडाई भएको संसारकै भूस्वर्ग हो । यहाँ धार्मिक, सांस्कृतिक, प्राकृतिक अनेकन पर्यटन गर्न सकिन्छ । सम्भवतः नेपाल संसारकै एउटा यस्तो देश होला जहाँ जनसंख्याभन्दा देउता धेरै छन् । जहाँ घरभन्दा मन्दिर धेरै छन् । जहाँ वर्षभरिका दिनभन्दा चाडपर्व र उत्सब धेरै मनाइन्छन् । नेपालमा पछिल्ला केही वर्षयता आर्थिक विकाससँगै अन्तरिक पर्यटनले गति लिन थालेको छ । भनिन्छ नि, एउटा यात्रा गर्दा एउटा पुस्तक पढे जत्तिकै आनन्द मिल्छ । नेपालजस्तो मुलुकमा पछिल्ला केही वर्षयता आर्थिक विकाससँगै आन्तरिक पर्यटनले गति लिन थालेको महसुस हुन्छ । विशेषगरी पछिल्लो समय नेपाली जीवन स्तरको आर्थिक उन्नतिसँगै उनीहरुमा विभिन्न उद्देश्यका साथ स्वदेश तथा विदेश भ्रमण गर्ने चलनको क्रम बढिरहेको छ । जीवनलाई सधैँ एउटै आयाममा डो¥याइरहनु मात्र पनि जीवन हैन ।

लालकिशोरको लामो राजनीतिक अनुभव

आफ्ना निकटतम प्रतिद्वन्द्विसँग दस हजार बढी मतान्तरले विजयी भएपछि जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहले ठूलो राजनीतिक जितको अनुभव महसुस गरे । जब सपथ ग्रहण गरी कार्यभार सम्हाल्न पुगे अनि दस वर्षदेखि निरन्तर जारी रहेको राजनीतिक यात्रामा अल्पविराम लागेको सम्झना भयो । अहिले राजनीतिभन्दा नगर क्षेत्रको विकासमा परिवर्तन देखाउने चुनौतीले उनी आफू चेपिन पुगेको अनुभव गरिरहेका छन् ।

दोहोरो जीवनको अनुभव

मानिस एक पटक जन्मन्छ तर मनीषा दुई पटक जन्मिन । एक पटक आमाको गर्भबाट, दोश्रो पटक डाक्टरको चिकित्सकीय पद्धतिबाट क्यान्सर निको भएपछि । जन्म, बलिउड, क्यान्सर र जीवनको दोस्रो इनिङ (फिल्मी भाषामा भन्दा इन्टरभलपछिको जीवन)बारे के भन्छिन् ?

नेपालको सहभागिता अनुभवमै सीमित

ठूला अन्तर्राष्ट्रिय खेलमेलामा नेपालको सहभागिता अनुभव बटुल्नेमै सीमित हुने गरेको छ । अझ कहिलेकाहीं त लाखौं खर्च गरेर प्रतियोगिता खेल्न पुग्दा सहभागिता जनाउनै नपाउनु पनि नेपाली खेलाडीको नियति बन्ने गर्छ।

गोपालको फोटोग्राफी अनुभव

पुराना फोटो पत्रकार गोपाल चित्रकारले आफूले फोटो खिच्दा र छाप्दाको अनुभव फोटो पारखीमाझ साटेका छन्। नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित ‘फोटो नेपाल लङ मार्च अफ फोटोग्राफी’ नामक अन्तक्र्रियामा चित्रकारले आफूले काम गर्दाका अनुभव सुनाए। फोटो नेपालको आयोजनामा बोर्डमा ‘हुम्ला: द जर्नी अफ द हिडन सांग्रिला’ नामको फोटो प्रदर्शनी चलिरहेको छ।

स्नातकसहित पाँच वर्षको अनुभवी मात्र सञ्चालक हुन पाउने

संसदले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ । संसदको अर्थ समितिमा लामो विवादपछि पारित भएको उक्त विधेयक संसदले मंगलबार पारित गरेको हो । राष्ट्रपतिबाट प्रमाणित भएपछि बाफिया कार्यान्वयनमा आउने छ ।

विदेशी पत्रकारले सुनाए समाचार खोज्दाका अनुभव

‘सूचना सबैभन्दा पहिले पाऊँ भन्ने होड चल्छ, त्यसैले म पत्रकार भएँ,’ पुलिट्जर पुरस्कार विजेता पत्रकार वाल्टर भी रोबिन्सन सुनाउँदै थिए, उनलाई सुन्न राजधानीमा शनिबार साँझ जम्मा भएका करिब तीन सय ५० पत्रकारलाई । वाल्टर अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको दोस्रो भेलामा विशेष वक्ता थिए ।

अलकाको दुर्लभ अनुभव

पढ्दापढ्दै अलका सरावगीसँग जोडिएको मेरो सानो अतीतले मलाई आन्दोलित बनाउन थालेको छ। कलकत्ताका सडक र गल्लीमा उभिएर जानकीदास तेजपाल मैनशनको विशाल चौरस्तामा दृष्टि फिँजाउनु एक प्रतीकात्मक लेखनको फैलावट हो। अलकाको लेखन क्षमताको विरासत छ यसमा।

अनुभवी र सक्षम : विज्ञ

राजदूतमा सिफारिस दुवै व्यक्ति उपयुक्त भएको कूटनीतिज्ञले औंल्याएका छन्। पूर्वराजदूत तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य उच्च कूटनीतिक महत्व बोकेका छिमेकी देशमा पठाउन लागिएका दुवै व्यक्ति सरकारले विश्वास गरेका र क्षमतावान भएको बताए।

रियो ओलम्पिकमा थापाको फरक अनुभव

रियो ओलम्पिकका लागि विश्व ब्याडमिन्टन संघ (बिडब्लूएफ) ले लाइन जजमा छनोट गरेको खबर पाउँदा दीपक थापाले सुरुमा विश्वास नै गर्न सकेको थिएनन्। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष तत्कालीन महासचिव रामजीबहादुर श्रेष्ठले हो भनेपछि मात्र बल्ल उनी विश्वस्त भए। त्यसले उनलाई एकखालको प्रेरणा मिल्यो, केही अघि बढ्ने बाटो खुले जस्तो लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्