८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पाँचौपटक प्रधानमन्त्री बनिन् हसिना

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

बङ्गलादेशकी प्रधानमन्त्री हसिनासहित नवनिर्वाचित सांसद्हरूद्वारा सपथ ग्रहण

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले सपथग्रहण गरेका छन्।

लगातार चौथो पटक प्रधानमन्त्री बन्दै हसीना

आइतवार भएको विवादास्पद चुनावमा जीत हासिल गर्दै उनी चौथो पटक प्रधानमन्त्री बन्ने भएकी हुन्।

हड्तालकाबीच बङ्गलादेशमा मतदान सुरु

बङ्गलादेशमा हुने निर्वाचनमा २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रने छन्।

एसीसी १९ वर्ष मुनिको एसिया कप: युएईलाई पराजित गर्दै बङ्गलादेशले जित्यो उपाधि

बङ्गलादेशले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ।आज दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बङ्गलादेशले घरेलु टोली युएईलाई १९५ रनबाट हराउँदै उपाधि जितेको हो।

एसीसी अन्डर-१९ एसिया कप क्रिकेट:उपाधिका लागि दुबई र बङ्गलादेश भिड्दै

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने आजको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।

महानगरका शिक्षक सिप सिक्न बङ्गलादेशमा

काठमाडाै महानगरपालिकाका शिक्षक तथा कर्मचारीहरु बङ्गलादेश गएका छन्।महानगरभित्रका सार्वजनिक विद्यालयहरूमा चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको शिक्षामा सिप कार्यक्रमलाईथप प्रभावकारी बनाउन शिक्षा विभागका प्रमुख सीताराम कोइराला सहित ५ कर्मचारी र २० जना शिक्षक शैक्षिक भ्रमणमा बङ्गलादेश गएका हुन।

झगडालु स्वभावले सँधै विवादमा, ‘शाकिब अल हसन’

अन्तर्राष्ट्रिय क्रिकेट जगतमा एउटा यस्तो नाम छ, जो सँधै आफ्ना नराम्रा र अशोभनिय व्यवहारबाट विवादमा आइरहन्छ। त्यो नाम हो, बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान, शाकिब अल हसन।

बङ्गलादेशमा गार्मेन्ट मजदुर आन्दोलनमा, प्रहरी झडपमा १ को मृत्यु

तलबमान वृद्धिको मागसहित आन्दोलनमा उत्रेका बङ्गलादेशका गार्मेन्ट मजदुरमाथि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार पर्दा एक मजदुरको बुधवार मृत्यु भएको छ।

बङ्गलादेशलाई १४९ रनले हराउँदै दक्षिण अफ्रिकाको सानदार जित

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।

बङ्गलादेशको २०० रन पूरा, जितका लागि ३६ बलमा १७२ रनको खाँचो

कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले हालसम्मको अवस्थामा ८ विकेटको क्षतिमा २ सय रन पूरा गरेर खेलिरहेको छ।

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेशको कमजोर प्रर्दशन, ४ विकेट गुमायो

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ४ विकेट गुमाइसकेको छ ।

आइसीसी विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले बङ्गलादेशलाई दियो ३८३ रनको टार्गेट

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्