१५ चैत्र २०८२ आइतबार
image/svg+xml

पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा माइतिघरमा विरोध प्रदर्शन

ओलीलाई पक्राउ गरेपछि एमालेका कार्यकर्ताले देशभरी विरोध प्रदर्शन गरिरहेका छन्।

सभापति लामिछानेको अर्काे तारिख वैशाख १४ गते

काठमाडौं जिल्ला अदालतमा आज तारिख बुझ्न पुगेका लामिछानेलाई वैशाख १४ गतेको तारिख दिइएको छ।

पूर्वगृहमन्त्री लेखक अदालतमा, ओलीलाई भने भिडियो कन्फ्रेन्सिङको सुविधा

अहिले काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ।

‘बखान’ ले पायाे पुरस्कार

साहित्यकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ ले यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार पाएकाे छ।

ओली र लेखकको रिहाइको माग गर्दै एमालेको ज्ञापनपत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको रिहाईको माग गर्दै जिप्रका ताप्लेजुङमा एमालेले ज्ञाापनपत्र बुझाएको छ।

कनकासुन्दरी स्वास्थ्य शिविरः ६ सय ३८ लाभान्वित

हाटसिंजा–४ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ सय ३८ स्थानीय लाभान्वित भए।

देउवा परिवारको सम्पत्तिमा अनुसन्धान हुने

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविनमा सरकार अगाडी बढेको छ।

एएफसी एसियन छनोट: लाओसविरुद्ध खेल्ने २३ सदस्यीय नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिहान लाओसविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोली लाओससँग खेल्न शनिबार त्यसतर्फ प्रस्थान गरिसकेको छ। नेपाल र लाओसले मंगलबार प्रतिस्पर्धा गर्छन्।

कुलमान घिसिङले सार्वजनिक गरे चुनावी खर्च

कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

‘हृदयका तरङ्ग’ : समय, समाज र संवेदनाको स्पन्दन

‘हृदयका तरङ्ग’ एउटा कवितासंग्रह मात्र होइन, यो जीवनको धड्कन सुन्न सकिने कृति हो।

परराष्ट्रमन्त्री खनाललाई इजरायली समकक्षीको बधाई

नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको र प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिने उनले बताए।

महेश बस्नेतविरुद्ध पक्राउ माग गर्दै पाठक

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सोभा पाठकले सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराउन पुगेकी छिन् ।

पूर्वमन्त्री खड्का पक्राउ प्रकरण : पक्राउ पुर्जीमा के छ ?

गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए।

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जनालाई छाडियो

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनको क्रममा प्रकाउ परेका ६ जनालाई छाडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्