नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सोभा पाठकले सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराउन पुगेकी छिन् । Follow @nagarik_news प्रकाशित: १५ चैत्र २०८२ ११:२८ आइतबार
समाज १५ चैत्र २०८२ परराष्ट्रमन्त्री खनाललाई इजरायली समकक्षीको बधाई नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको र प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिने उनले बताए।
राजनीति १५ चैत्र २०८२ महेश बस्नेतविरुद्ध पक्राउ माग गर्दै पाठक नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सोभा पाठकले सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराउन पुगेकी छिन् ।
राजनीति १५ चैत्र २०८२ पूर्वमन्त्री खड्का पक्राउ प्रकरण : पक्राउ पुर्जीमा के छ ? गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए।
समाज १५ चैत्र २०८२ एमाले प्रदर्शनमा पक्राउ परेका ६ जनालाई छाडियो नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनको क्रममा प्रकाउ परेका ६ जनालाई छाडिएको छ।